Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


जापानी गायिका आवइ सानु नेपालमा

भक्तपुर, वैशाख १० । जापानी गायिका आवइ सानु नेपाल आएकी छन् । भूकम्पपछि पनि नेपाल सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्यले आएकी गायिका सानुले शुक्रबार भक्तपुरका भूकम्पपीडितसँग भेटघाट गर्नुकासाथै जापानमा

वैशाख १२–१३ मा काठमाडौंमा भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं, वैशाख १० । खानी तथा भूगर्भ विभागले विनाशकारी भूकम्पको एक वर्ष पुगेको सन्दर्भ पारेर वैशाख १२ र १३ गते राजधानीमा भूकम्पसन्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । विभागले शुक्रबार

क्यान्सरपीडित पूर्वराष्ट्रिय बक्सिङ खेलाडी मगर र प्रशिक्षक राईलाई आर्थिक सहयोग

काठमाडौं, वैशाख १० । नेपाल बक्सिङ संघले क्यान्सरपीडित पूर्वराष्ट्रिय बक्सिङ खेलाडी ईन्द्रबहादुर मगर र प्रशिक्षक दीपक राईलाई आर्थिक सहयोग गरेको छ । मकाउमा बस्दै आएका पूर्वराष्ट्रिय खेलाडीहरुले संकलन गरेको रकम

संसदको वर्षे अधिवेशनपछि राजदूत नियुक्तिको विवाद सल्टिन्छ : कानुनमन्त्री

काठमाडौं, वैशाख १० । कानुनमन्त्री अग्निप्रसाद खरेलले व्यवस्थापिका–संसदको वर्षे अधिवेशनपछि राजदूत नियुक्तिका विवादहरु सल्टिने बताएका छन् । कानुन मन्त्रालयले ६ महिनाको अवधिमा गरेका कामहरुको जानकारी दिन शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार

DPM Gachchhadar urges Madhes-centric parties for talks

Kathmandu, April 22: Deputy Prime Minister and Minister for Physical Infrastructure Development and Transport Bijay Kumar Gachchhadar, has urged the Tarai-centric parties to find political solution through talks. Talking to

पार्टीलाई एकताबद्ध बनाउँछु : ओली, फुटेर जानेहरु समाप्त हुन्छन् : नेपाल

काठमाडौं, वैशाख १० । नेकपा एमालेका शीर्ष नेताहरुले कम्युनिष्ट पार्टीहरु विभाजित हुँदा मुलुक अप्ठेरोमा परेको भन्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ६८औं स्थापना दिवसको अवसरमा

१२ जना जुवाडे पक्राउ

सुनसरी, वैशाख १० । धरानबाट विहीबार पक्राउ परेका १२ जना जुवाडेविरुद्ध इलाका प्रहरी कार्यालय धरानले शुक्रबार मुद्दा दर्ता गरेको छ । धरान–७ बुद्धमार्गस्थित दीपक तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ

भारतको दबाब आउनु र मधेसी दलले आन्दोलन गर्नु बुझिनसक्नु : उपप्रम मैनाली

पोखरा, वैशाख १० । उपप्रधानमन्त्री एवं महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनालीले भारतबाट संविधान संशोधनका लागि दबाब आउनु र मधेसी दलहरुले आन्दोलन गर्नु बुझिनसक्नु भएको बताएका छन् । नेपाल

मधेसी दलसहितको संघीय गठबन्धनद्धारा वैशाख १५ देखि आन्दोलनको घोषणा

काठमाडौं, वैशाख १० । संघीय गठबन्धनले संविधान पुनर्लेखनसहितको २७ बुँदे माग अघि सार्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै गठबन्धनले वैशाख १५ गतेदेखि जेठ १

पत्रकार कनकमणि दीक्षित अख्तियारको नियन्त्रणमा

काठमाडौं, वैशाख १० । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई शुक्रबार ललितपुरस्थित निवासबाट पक्राउ गरेको छ । स्रोत नखुलेको सम्पति छानबिनमा असहयोग गरेको आरोपमा अख्तियारले पत्रकार दीक्षितलाई पक्राउ गरेको