Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


बीबीसीले भन्यो–‘८ लाख घरहरु भत्किएकोमा एउटा पनि पुनःनिर्माण भएन, कस्टमा पीडित’

काठमाडौं, वैशाख १३ । नेपालमा विनाशकारी भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पुनःनिर्माणको कामले गति नलिएकोप्रति अन्तर्राष्ट्रिय मिडियालेसमेत प्रश्न उठाउन थालेका छन् । भूकम्पको एक वर्षपछि पनि मानिसहरु त्रिपाल र

प्रसूतिगृहको मुख्य भवन भत्काइँदै

काठमाडौं, वैशाख १३ । ‘गोरखा भूकम्प’ले चर्काएको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको चार तले मुख्य भवन भत्काउनेकार्य अन्तिम चरणमा पुगेको छ । जापानी सहयोग नियोग जाइकाले सोही स्थानमा पुनःनिर्माण

मधेसको माग कांग्रेसले सम्बोधन गर्नसक्छ : महामन्त्री कोइराला

वासिङटन डिसी, वैशाख १३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मधेसको माग कांग्रेसले सम्बोधन गर्नसक्ने बताएका छन् । अमेरिका भ्रमणकाक्रममा आइतबार भर्जिनियामा जनसम्पर्क समिति भर्जिनियाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

‘अब कोही पनि नागरिक शिक्षा र स्वास्थ्यबाट बन्चित हुनु पर्दैन’

काठमाडौं, वैशाख १३ । स्वास्थ्यमन्त्री रामजनम चैधरीले अब कोही पनि नागरिक शिक्षा र स्वास्थ्यबाट बन्चित हुनु नपर्ने दाबी गरेका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरको सातौं वार्षिकोत्सव कार्यक्रममा

‘कोरिया र चीनमा विवाहको बहानामा पुर्‍याइन्छन् नेपाली युवती’

काठमाडौं, वैशाख १३ । राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा प्रत्येक वर्ष करिब ९ हजारदेखि ९ हजार ५ सयको संख्यामा मानव बेचबिखन भएको तथ्य सोमबार सार्वजनिक गरेको

संविधान लागू गर्न नदिने खेल असफल बनाएरै छाड्छौं : प्रधानमन्त्री

काठमाडौं, वैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको कार्यान्वयन गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको १७औं स्मृति दिवसको अवसरमा सोमबार राजधानीमा आयोजना

नेपाल पर्यटकका लागि सुरक्षित : प्रधानमन्त्री

काठमाडौं, वैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पर्यटकका लागि सुरक्षित रहेको बताएका छन् । पर्यटन मन्त्रालयले घोषणा गरेको ‘घुमफिर वर्ष २०७३’ को अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले

भाषणमात्र नगरी उत्पादनमुखी बनौं : मन्त्री मानवी

पाँचथर, वैशाख १३ । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले अब प्रचारमुखीभन्दा उत्पादनमुखी बन्नुपर्ने बेला आएको बताएकी छन् । पाँचथरको फिदिममा सोमबार पशुसेवा कार्यालयको भवन शिलान्यास गर्दै उनले हरेक नेपाली व्यवसायिक बन्नुपर्ने

उत्तर कोरियाको प्रस्ताव ओबामाद्धारा अस्वीकार

काठमाडौं, वैशाख १३ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त वार्षिक सैन्य अभ्यास रोके आफ्नो परमाणु कार्यक्रम रोक्ने’ उत्तर कोरियाले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति

Wildfire destroys over 10,000 hectares of forest in Kanchanpur

Bhimduttanagar, April 25: Wildfires in different community and national forests including Shuklaphant Wildlife Reserve Area have destroyed over 10,000 hectares of forests. The District Forest Office informed that the fires