Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


पार्टीको कार्यक्रममा सेनाको हेलिकोप्टर

काठमाडौं, वैशाख १४ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भीम रावलले सेनाको हेलिकोप्टर पार्टीको कार्यक्रममा सहभागी हुन दुरुपयोग गरेका छन् । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री रावलले अछाम, बाजुरा र डडेल्धुरामा चार

संविधान संशोधनप्रति अमेरिका खुसी

काठमाडौं, वैशाख १४ । अमेरिकाले नेपालीको आफ्नै प्रयासमा संविधानसभाबाट जारी संविधान र देखिएको समस्या समाधानका लागि भएको प्रयासप्रति खुसी व्यक्त गरेको छ । राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन न्युयोर्क पुगेका उपप्रधान

‘धितोपत्र बजारको विकासमा बोर्ड प्रतिबद्ध’

काठमाडौं, वैशाख १३ । धितोपत्र बोर्डले बोर्ड धितोपत्र बजारको विकासमा प्रतिबद्ध रहेको जनाएको छ । बोर्डले सोमबार पत्रकार सम्मेलन गरी आफूले गरेका कार्यहरुको समीक्षात्मक जानकारी गराएको हो । शेयर बजारमा

कोरियाका सभामुख चेम्बर प्रतिनिधिबीच छलफल

काठमाडौं, वैशाख १३ । गणतन्त्र कोरियाका राष्ट्रियसभाका सभामुख छङ उइ ह्वाले नेपालले नयाँ सम्विधानमार्फत् चाँडै नै आर्थिक सम्बृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्सका

साढे १३ सय इन्जिनियरलाई पुनःनिर्माणसम्बन्धी आधारभूत तालिम

काठमाडौं, वैशाख १३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले साढे १३ सय इन्जिनियरहरुलाई पुनःनिर्माणसम्बन्धी आधारभूत तालिम प्रदान गरेको छ । प्राधिकरणले सहरी विकास तथा भवन निर्माण विभाग र भूकम्प प्रविधि राष्ट्रिय समाज

सुक्खा भन्सारद्धारा लक्ष्यको ६५ प्रतिशत असुली

अनिल तिवारी (इमेज)वीरगन्ज, वैशाख १३ । मधेसवादी दलहरुको ६ महिने तराई बन्दका दौरान लगभग तीन महिनासम्म प्रभावित भएको सुक्खा बन्दरगाह कार्यालयले चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ६५ प्रतिशत भन्सार असुली गरेको

शेयर बजार उकालो लाग्नेक्रम जारी, नेप्से १४ सय ६१ पुग्यो

काठमाडौं, वैशाख १३ । सोमबार पनि शेयर बजार उकालो लागेर उचाइको नयाँ रेकर्ड राख्नेक्रम जारी रह्यो । बजार परिसूचक नेप्से ७ अंक बढीले उकालो लागेर १४ सय ६१ पुग्यो ।

उपत्यकामा भूकम्प जानुअघि नै सूचना दिने यन्त्र जडित

काठमाडौं, वैशाख १३ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले काठमाडौं उपत्यकाका चार स्थानमा भूकम्प जानुभन्दा १० देखि २० सेकेन्ड अगाडि सूचना दिने यन्त्र जडान गरेको छ । प्रतिष्ठान परिसर

सरकारले आश्वासनमात्रै दिएको खेलाडी–प्रशिक्षकहरुको गुनासो

काठमाडौं, वैशाख १३ । नेपाली खेलकुद क्षेत्रमा देखिएको विवाद र समाधानकोबारेमा संसदीय समितिमा सोमबार छलफल भएको छ । महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिअन्तर्गत् गठन गरिएको अध्ययन उपसमितिमा

दीक्षित पक्राउ प्रकरण: अख्तियारको आपत्ति र यस्तो छ चेतावनी

काठमाडौं, वैशाख १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘पत्रकार कनकमणि दीक्षित पक्राउ परेको विषयलाई केही सन्चारमाध्यम तथा संघ–संगठनहरुले अख्तियारमाथि नकारात्मक टिप्पणी गरेको’ भन्दै दुःख व्यक्त गरेको छ । अख्तियारका प्रवक्ता