Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


‘क्याराभान’ नायक थिन्लेको अन्त्येष्टि

काठमाडौं, वैशाख १७ । विश्व चर्चित फिल्म ‘क्याराभान’का नायक थिन्ले लोन्डुपको आज अन्त्येष्टि गरिएको छ । बौद्ध धार्मिक परम्पराअनुसार थिल्नेको आज काठमाडौंको टेकुस्थित पचलीघाटमा अन्त्येष्टि गरिएको हो । उनको अन्त्येष्टिमा

संसद नियमावलीमा सहमति जुटाउन सभामुखको दौडधुप

काठमाडौं, वैशाख १७ । सभामुख ओनसरी घर्तीले संसद् नियमावलीमा विषयमा सहमति जुटाउन पहल शुरु गरेकी छन् । सभामुख घर्तीले व्यवस्थापिका संसद्को अधिवेशन शुरु गर्नुअघि नै मस्यौदामा सहमति जुटाउन पहल गरेकी

मधेस आन्दोलनका सहिद परिवारको बिचल्ली (भिडियो रिपोर्ट)

अनिल तिवारी-वीरगंज, वैशाख १७ । संविधान जारी हुनुअघिदेखि नै शुरु भएको मधेस आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन मधेसी नेताहरुले सर्वसाधारण लोभ्याए । आन्दोलनकै क्रममा सहिद भएमा उसका परिवारलाई ५० लाख रुपैयाँ दिने

पाँच वर्षमा पनि बन्न सकेन पुल

सिन्धुली, वैशाख १७ । सिन्धुली र मकवानपुर जोड्ने बागमती नदीमा निर्माणाधीन पुल समयमै सम्पन्न नहुँदा यातायात सञ्चालनमा कठिनाई भएको छ । राष्ट्रिय गौरवको आयोजनामा पर्ने धरान– चतरा–गाईघाट, कटारी–सिन्धुली–हेटौंडा सडकअन्तर्गत बागमती

४३ वर्षीय महिला सामूहिक रुपमा बलात्कृत

तेह्रथुम, वैशाख १७ । तेह्रथुममा एक ४३ वर्षीया महिला सामूहिक बलात्कारको शिकार भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर खाम्लालुङ–४ का २७

समुद्रमा घर बन्दै, बसोबासका लागि किन चाहियो जग्गा ! (फोटोफिचर)

काठमाडौं, वैशाख १७ । जनसंख्या बृद्धिसँगै खेतीयोग्य जमिन मासिने क्रम बढ्दो छ । बसोबासका लागि खेतीयोग्य जमिन मासेर घडेरी बनाउने क्रम बढेसँगै खेतीयोग्य जमिनको अभावमा खाद्य संकट निम्तिने खतरा पनि

डडेल्धुरामा भीषण आगलागी, आगो निभाउने क्रममा ८ जना घाइते

डडेल्धुरा, वैशाख १७ । डडेल्धुरा सदरमुकामको प्रमुख व्यापारिक केन्द्र बागबजारमा आज आगलागी भएको छ । बिहान सात बजे स्थानीय मदनप्रकाश पाण्डेको घरबाट सल्किएको आगोले पाण्डेसहितसँगैको घरसमेत जलेर नष्ट भएको छ

संक्रमणकाल लम्ब्याउनेको नियत र कांग्रेसको हस्तक्षेपकारी भूमिका

हरिविनोद अधिकारी-ठूलो भूकम्पले क्षत विक्षत बनाएको पनि एक वर्ष भएछ । सहनशील नेपालीको यो पनि एउटा परीक्षा नै थियो । सहने, खप्ने र आफैँलाई सम्झाउने परीक्षामा सफल हुने तर मुलुक

Press Union Secretary passes away

Kathmandu, April 29: Nepal Press Union Secretary, Surya Kumar Chhetri, passed away in course of a treatment last night. Chhetri, who was suffering from brain tumor, breath his last at

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण विफल

सोल, वैशाख १७ । उत्तर कोरियाद्वारा गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण विफल भएको छ । बिहीबार उत्तर कोरियाले दुई ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरे पनि दुबै असफल भएको दक्षिण कोरियाली र अमेरिकी