ध्रुव भट्टराई- विराटनगर, वैशाख २२ । पूर्वमा होटल व्यवसायमा लगानी गर्ने क्रम बढेको छ । पूर्वी नेपालमा पाँचतारे होटलको निर्माणले समेत गति पाएको छ । खासगरी विराटनगरदेखि हिले करिडोरसम्म होटल
काठमाडौं, वैशाख २२ । एकीकृत नेकपा माओवादीले नेपाली कांग्रेसलाई पनि समेटेर अघि बढ्न आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने जिकिर गरेको छ । नेकपा एमाले र एमाओवादी शीर्ष नेताबीच हिजो
काठमाडौं, वैशाख २२ । काठमाडौंको मित्रपार्कमा आज पानी ट्यांकर र भ्यान आपसमा ठोक्किदाँ ५ जना घाइते भएका छन् । भ्यान चालक कपनमा बस्दै आएका ओखलढुङ्गा श्रीचोरका अवन नेपाल, भ्यानमा सवार
वासिंटन, वैशाख २२ । अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवारी हासिल गर्ने प्रक्रियाबाट रिपब्लिकन पार्टीका उम्मेदवार टेड क्रुज पछिहटेका छन् । इन्डियानाको प्राथमिक निर्वाचनमा आफ्नै पार्टीका प्रत्याशी डोनाल्ड ट्रम्पसँग पराजित भएपछि
चितवन, वैशाख २२ । विधान संशोधन प्रस्ताव पेस हुनै नपाई चितवनको रत्ननगरमा भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा सम्पन्न भएको छ । श्रमजीवी पत्रकारको हकहितको पक्षमा रही, प्रेस तथा अभिव्यक्ति
संखुवासभा, वैशाख २२ । संखुवासभाको मादी नगरपालिकाबाट दुई थान भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । मादी नगरपालिका–२ का ६५ वर्षीय केशरबहादुर देवान र सोही ठाउँका ५३ वर्षीय सुरेन्द्र देवानको
राजकोट, वैशाख २२ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई ८ विकेटले पराजित गरेको छ । दिल्लीको यो पाँचौं जित हो । सात
इस्लामावाद, वैशाख २२ । पाकिस्तानमा सैन्य अदालतले अपहरण र हत्यामा संलग्न रहेको अभियोगमा ११ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । अदालतको आदेशअनुसार उनीहरुलाई झुण्ड्याएर मृत्युदण्ड दिइनेछ । मृत्युदण्डको सजाय पाउनेमा
काठमाडौं, वैशाख २२ । दाबेदार बायर्न म्युनिखलाई पाखा लगाउँदै एथ्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । गएराति जर्मन क्लव बायर्न म्युनिखको मैदान अलियान्ज एरिनामा भएको
काठमाडौं, वैशाख २१ । चालु आर्थिक वर्ष आर्थिक बृद्धिदर ०.७७ प्रतिशतमा सीमित हुने सरकारको औपचारिक तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकमा यो