Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


प्रतिस्पर्धीले छाडेपछि डोनाल्ड ट्रम्प एक्लै मैदानमा

काठमाडौं, बैशाख २३ । अमेरिकी राष्ट्रपति पदको प्रारम्भिक निर्वाचनमा रिपब्लिकन पार्टीमा डोनाल्ड ट्रम्प एक जना मात्र मैदानमा रहेका छन् । पार्टीकातर्फबाट उम्मेदवारी पाउन उनीसँगै प्रतिष्पर्धामा रहेका अरु दुई टेड क्रूज

म्यानचेस्टरको आत्मघाती गोलबाट रियाल मड्रिड विजयी

काठमाडौं, वैशाख २३ । इंग्लिश फुटबल क्लव म्यान्चेस्टर सिटीलाई पाखा लगाउँदै स्पेनको रियाल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा रियाल

पञ्जावलाई पराजित गर्दै कोलकाता शीर्ष स्थानमा उक्लियो

कोलकाता, वैशाख २३ । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाईट राईडर्सले किङ्स ईलेभेन पञ्जावलाई ७ रनले हराएको छ । कोलकाताको ईडन गार्डेनमा भएको खेलमा पहिले

विद्यालयमा भर्ना शुल्क ५० हजार, मासिक शुल्क २८ हजारसम्म

काठमाडौं, वैशाख २३ । विद्यार्थीसँग मनपरी शुल्क असुल्दै आएका राजधानीका निजी विद्यालयले मासिक शुल्क २८ हजार रुपैयाँसम्म लिने गरेका छन् । राजधानीमा संचालित केही निजी विद्यालयमा बुधबार अनुगमन गर्दा यस्तो

कुटनीतिक अभ्यास विपरीत बोलिन् राष्ट्रपति

काठमाडौं, वैशाख २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुटनीतिक अभ्यास विपरीत आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक अभिव्यक्ति दिएकी छन् । सरकारले औपचारिक घोषणा गर्नु अगावै राष्ट्रपति भण्डारीले वैशाख २७ गतेबाट हुने

दोधारमा दाहाल ! सरकारलाई दिएको समर्थनबारे एमाओवादीले बिहीबारमात्र निर्णय लिने

काठमाडौं, वैशाख २२ । एकीकृत नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा विहीबार (भोलि)मात्र निर्णय गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहालको निवास बालुवाटारमा बुधबार साँझ बसेको स्थायी कमिटीको

बाढीले बगाउँदा तीनजनाको मृत्यु

हेटौंडा, वैशाख २२ । मकवानपुरमा मुसलधारे वर्षापछि आएको बाढीमा परी बुधबार तीनजनाको मृत्यु भएको छ । भैंसे गाविस–४ ज्यामिरेखोलामा आएको बाढीमा परी स्थानीय २८ वर्षीया विमला स्याङ्ताङ र १२ वर्षीया

प्रेस काउन्सिलमा गरिएकोे नियुक्तिप्रति अख्तियारको चासो

काठमाडौं, वैशाख २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रेस काउन्सिलमा गरिएको नियुक्तिमा चासो देखाएको छ । आयोगले बुधबार एक विज्ञप्ति प्रकाशित गरी सूचना तथा सन्चार मन्त्रालयअन्तर्गत् रहेको काउन्सिलको सदस्यमा हालै

प्रधानमन्त्रीले राष्ट्रपति भेटे

काठमाडौं, वैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतल निवास पुगी पछिल्लो राजनीतिक घटनाक्रमबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका

‘अधिक मात्रामा सन्चय गर्ने प्रवृत्तिले इन्धनमा समस्या’

काठमाडौं, वैशाख २२ । आपूर्तिमन्त्री गणेश मान पुनले देशमा पर्याप्त इन्धनलगायत अत्यावश्यक वस्तुको पर्याप्त भन्डारणको व्यवस्था नहुँदा आपूर्तिमा समस्या भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले बुधबार राजधानीमा आयोजना