Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो (भिडियो)

सुर्खेत, वैशाख २४ । अधिकांश सामुदायिक विद्यालय विद्यार्थी नहुँदा समस्यामा परेका छन् । विद्यार्थीभन्दा शिक्षक धेरै, विद्यार्थी नभएर विद्यालय गाभियोजस्ता खबर सार्वजनिक भइरहेका बेला सुर्खेतमा रहेका सामुदायिक विद्यालयमा भने विद्यार्थीको

विदेश पढ्न पठाउने नाउँमा विद्यार्थी ठगिएकोमा संसदीय समितिको चासो

काठमाडौं, वैशाख २६ । व्यवस्थापिका संसदअन्तर्गत अन्तर्राष्ट्रिय समितिले विभिन्न शैक्षिक परामर्श संस्थाले विद्यार्थीहरुलाई विभिन्न देशमा पढ्न पठाउने बहानामा ठग्ने गरेकाले त्यस्ता संघसंस्थाको अनुगमन गरी कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको

सत्तालिप्साका कारण मुलुकले क्षति व्यहोर्नुपरेको छ : थापा

काठमाडौं, वैशाख २४ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले दलहरुमा देखिएको सत्तालिप्साले मुलुकले ठूलो क्षति व्यहोर्नु परिरहेको टिप्पणी गरेका छन् । काठमाडौं कलेज अफ मेनेजमेन्टले राजधानीमा गरेको कार्यक्रममा उनले सत्तामोह

मधेशी मोर्चाद्वारा बैठक बहिष्कार

काठमाडौं, वैशाख २४ । मधेशी मोर्चाले संसद बैठक बहिष्कार गरेका छन् । मधेश आन्दोलनमा उठेका माग सम्बोधनबारे सरकार गम्भीर नभएको भन्दै मोर्चामा आबद्ध दलका सांसदहरुले आजको संसद बैठक बहिष्कार गरेका

Indefinite transport strike in Gorkha

Gorkha, May 6: Service-recipients at rural part of the district are bearing the brunt of disruption of vehicular movement in Gorkha district. The transport service has been taken to grinding

उत्तर कोरियाली कम्यूनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन

प्योङयोङ, वैशाख २४ । उत्तर कोरियाली कम्युनिष्ट पार्टीको दशकौंपछि राष्ट्रिय सम्मेलन हुन लागेको छ । सम्मेलनमा उत्तर कोरियाली नेता किम जोन उनले पार्टी र मुलुकको भविष्यको योजना पेश गर्ने छन्

गर्मी बढेसँगै खानेपानीको हा–हाकार

रौतहट, वैशाख २४ । प्रचण्ड गर्मीसँगै रौतहटको चन्द्रपुर नगरपालिकास्थित ब्रम्हस्थान बस्तीमा खानेपानीको हाहाकार भएको छ । पानीकै कारण त्यहाँका बासिन्दा घण्टौं लाईन बस्न बाध्य छन् । दुई महिना यता पानीको

यातायात बन्द, आमाको मुख हेर्न माइत हिँडेका चेलीको बिचल्ली

गोरखा, वैशाख २४ । गोरखामा सार्वजनिक यातायात आज पनि बन्द छ । यातायात बन्द भएपछि माइती निस्केका चेली पैदल नै गन्तव्यतिर जानुपर्ने बाध्यता छ । आमाको मुख हेर्न माइत जाने

ट्याक्टरमा मोटरसाइकल ठोक्किदा आमाछोरीको मृत्यु

कञ्चनपुर, वैशाख २४ । कञ्चनपुरको बेलौरीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार आमाछोरीको मृत्यु भएको छ । बेलौरी नगरपालिका वडा नं. ७ स्थित रामनगरमा बाटोमा रोकिराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा

Two hotel workers killed, one injured

Bhimduttanagar, May 6: Two workers of the Sangam Hotel at Kanchanpur district headquarters Bhimduttanagar were killed and another one injured last night. The deceased are identified as Bhim Rokaya, 20,