काठमाडौं, वैशाख ८ । ल्याटिन अमेरिकीमुलुक इक्वेडरमा गत शनिबार गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या ५२५ नाघेको छ । भूकम्पका कारण चार हजारभन्दा बढी मानिस घाइते भएका छन्
काठमाडौं, वैशाख ८ । अपांगता भएका व्यक्तिहरुको विश्व परिषद् (डीआइपी) को परिषद् सदस्यमा नेपालले पहिलोपटक स्थान पाएको छ । राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदी परिषद्को कार्यसमितिअन्तर्गत् कोषध्यक्ष पदमा निर्विरोध
रौतहट, वैशाख ८ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले अग्रगामी सोच राख्ने सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । रौतहटको गौरमा बुधबार आयोजित कार्यक्रममा उनले ‘महेन्द्रवादी चिन्तन, गुन्डा र डनको
पोखरा, वैशाख ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानका लागि सरकार सहमति र सहकार्यका लागि तयार रहेको बताएका छन् । पोखरा विश्वविद्यालयको १३औं दीक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री
काठमाडौं, वैशाख ८ । भूकम्प गएको एक वर्ष पुग्न लाग्यो तर सर्वसाधरणले भत्किएका आफ्ना घर बनाउन पाएका छैनन् । घर निर्माणका लागि सर्वसाधारणलाई दिने भनिएको दुई लाख रुपैयाँ रकमका लागि
कन्चनपुर, वैशाख ८ । कन्चनपुरको भीमदत्त नगरपालिकामा कार्यकारी अधिकृतको माग गर्दै स्थानीय जनप्रतिनिधिहरुले बुधबार धर्ना दिएका छन् । लामो समयदेखि कार्यकारी अधिकृत नहुँदा नगरपालिकाबाट हुने कामकाज ठप्प भएपछि स्थानीयलाई सास्ती
काठमाडौं, वैशाख ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन गरेकी छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा राजधानीको नेपाल कला परिषद्मा आयोजित प्रदर्शनीमा देशका विभिन्न स्थानका कलाकारका ३
काठमाडौं, वैशाख ८ । पाकिस्तानमा विगत केही सातायता सेनासँग टक्कर लिइरहेको ‘छोटु ग्यांग’ नामक आपराधिक समूहले हतियार बिसाउँदै २४ प्रहरीलाई रिहा गरेको छ । पाकिस्तानी सेनाले रिहा गरिएका प्रहरीसँगै ग्यांगका
काठमाडौं, वैशाख ८ । सरकारले एकलौटीरुपमा २१ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । बुधबार राजधानीमा गरिएको साक्षात्कारमा नेपाली कांग्रेसका वरिष्ठ नेता
काठमाडौं, वैशाख ८ । नेपाल महिला संघको केन्द्रीय महाधिवेशन आगामी भदौ २९ गतेदेखि सुरु हुने भएको छ । महिला संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी केन्द्रीय महाधिवेशन भदौ २९ देखि