Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


एमाओवादीले विभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने

काठमाडौं, बैशाख २९ । एकीकृत नेकपा माओवादीले विभिन्न टुक्रामा विभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने औपचारिक निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले विभाजित

असिना पानीले लाखौं रुपैंयाको बाली नष्ट

ताप्लेजुङ, बैशाख २९ । वर्षासँगै परेको असिनाले ताप्लेजुङमा लाखौं रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । ताप्लेजुङका सावा र लिवाङ गाविसमा परेको असिना पानीले नगदे तथा अन्न बालीमा क्षति पुर्‍याएको हो

NA special team defusing 14 socket bombs

Tulsipur (Dang), May 11: A special squad of the Nepal Army (NA) has left for Syuja VDC of Dang this morning to defuse 14 socket bombs found here on Tuesday.

देश संघीयतामा गइसकेकाले स्थानीय निर्बाचन गर्न मिल्दैन : अध्यक्ष यादव

काठमाडौं, बैशाख २९ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक संघीयतामा गइसकेकाले केन्द्र सरकारले स्थानीय निकायको निर्वाचन गराउन नमिल्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै

७२ वर्षको उमेरमा आमा बनिन् यी महिला

अमृतसर, वैशाख २९ । भारतमा एक महिला ७२ वर्षको उमेरमा आमा बनेकी छन् । पञ्जाव राज्यकी ७२ वर्षीया दलजिन्दर कौर गत महिना आमा बनेकी हुन् । उनले आइभिएफ पद्धतिबाट सन्तान

चार जना रेल यात्रुलाई छुरा हानी हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड

काठमाडौं, बैशाख २९ । ताइवानमा रेलमा यात्रा गरिरहेका चार यात्रुको छुरा हानी हत्या गर्ने ब्यक्तिलाई मृत्युदण्ड दिइएको छ । सन् २०१४ को मे मा ताइवानको ताइपेईमा २३ वर्षीय चेङ छिले

संसदमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै

काठमाडौं, बैशाख २९ । व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रममा आज पनि छलफल हुँदैछ । नीति तथा कार्यक्रममाथि हिजोबाट सुरु भएको छलफलमा सत्तापक्षका सांसदहरुले सरकारको नीति तथा कार्यक्रमको बचाउ गर्दै

मानवअधिकारकर्मीद्वारा बालुवाटार घेराउ

काठमाडौं, वैशाख २९ । नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच भएको ९ बुँदे सहमति खारेज गर्न माग गर्दै मानवअधिकारकर्मीहरुले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । नौ बुँदे सहमति मानवअधिकारको

सिरहाका एक दर्जनभन्दा बढी अवैध अस्पताल बन्द गराइयो

लहान, वैशाख २९ । सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर नेतृत्वको संयुक्त अनुगमन टोलीले सिरहाको विभिन्न स्थानमा अवैध रुपमा सञ्चालित अस्पताल बन्द गराएको छ । प्रजिअ सहितको संयुक्त अनुगमन टोलीले

अदालतको आदेशपछि सप्तकोशी नदीको तटबन्ध निर्माण रोकियो

-रत्नप्रसाद आचार्य, ईमेज सुनसरी, बैशाख २९ । सप्तकोशी नदीको तटबन्ध निर्माणको काम रोकिएको छ । पुनरावेदन अदालत विराटनगरको अन्तरिम आदेशपछि तटबन्ध निर्माणको काम रोकिएको हो । सुनसरीको बराहक्षेत्र गाविसस्थित पुल्ठेगौडामा