Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


टेलियासोनेराको रहस्यमय विमान काठमाडौंमा किन आयो ?

काठमाडौं, जेठ १ एनसेल कर विवाद सल्टिएको भए पनि स्विडेनको बहुचर्चित टेलिकम संस्था टेलियासोनेराले मलेसियास्थित एक्जिटा कम्पनीलाई आफ्नो कम्पनी बेच्ने क्रममा गरेका केही रहस्यमय गतिविधिबारे जानकारी प्राप्त भएका छन् ।

पञ्जावले मुम्बई इन्डियन्सलाई सात विकेटले हरायो

काठमाडौं, जेठ १ । इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएल अन्तर्गत शुक्रबार राति भएको खेलमा किंग्स इलेभन पञ्जावले मुम्बई इन्डियन्सलाई हराएको छ । विशाखापट्नममा भएको खेलमा पञ्जाव सात विकेटले विजयी भएको

अन्तराष्ट्रिय फुटबलमा कोसोभो र जिब्रल्टारको औपचारिक प्रवेश

काठमाडौं, जेठ १ । कोसोभो र जिब्रल्टारले अन्तराष्ट्रिय फुटबलमा औपचारिक प्रवेश पाएका छन् । विश्व फुटबल महासंघ फिफाले युरोपियन मुलुकहरु कोसोभो र जिब्रल्टारलाई सदस्यता प्रदान गरेपछि यी दुई मुलुकहरुले अब

बिहारमा गोली हानी पत्रकारको हत्या, मूख्यमन्त्री नितिशको आलोचना

काठमाडौं, जेठ १ । भारतको बिहारमा एक पत्रकारको हत्या गरिएको छ । बिहारको सिवानमा हिन्दुस्तान पत्रिकाका ब्यूरो चिफ राजदेव रञ्जनको शुक्रबार साँझ गोली हानी हत्या गरिएको हो । मोटरसाइकलमा आएका

मधेसी दलको सिहंदरबार घेर्ने यस्तो छ तयारी

काठमाडौं, जेठ  १ । मधेसी दलले संघीय गठबन्धनको नेतृत्वमा २ र ३ जेठमा सिंहदरबार घेराउ कार्यक्रम तय गरेका छन् । १ जेठमा काठमाडौंको शान्तिवाटिकाबाट दिउँसो ३ बजे जनप्रदर्शन गर्ने र

‘फास्ट ट्रयाक’ निर्माणमा प्रविधि र स्रोत दुबै हिसाबले नेपाल आफैं समक्ष : प्रधानमन्त्री

काठमाडौं, वैशाख ३१ । आगामी आर्थिक वर्ष २०७३/०७४ को नीति तथा कार्यक्रम पारित भएको छ । सोमबार राष्ट्रपति विद्या भण्डारीले संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि लगातार तीनदिन छलफल भइ

इन्जिनियरिङका विद्यार्थीहरुलाई एनसेलद्धारा छात्रवृत्ति प्रदान

काठमाडौं, वैशाख ३१ । इन्जिनियरिङ अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकमा स्नातकतहमा अध्ययनरत् उत्कृष्ट विद्यार्थीहरुले एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्राप्त गरेका छन् । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कम्पनीको व्यवसायिक

बाढीले सल्यानको दोभानबजार डुबानमा, रोल्पामा १२ घरमा क्षति, बस बगायो

सल्यान, रोल्पा, वैशाख ३१ । विहीबार राती परेको अविरल वर्षापछि स्थानीय चिनाली खोलामा आएको बाढीका कारण सल्यानको उत्तरी भेगमापर्ने बाफुखोला गाउँ विकास समिति वडा नम्बर–३ स्थित दोभानबजार डुबानमा परेको छ ।

ओली–दाहालबीच भएको ९ बुँदे सहमतिविरुद्धको रिट सर्वोच्चद्धारा खारेज

काठमाडौं, वैशाख ३१ । सर्वोच्च अदालतले नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच भएको ९ बुँदे सहमतिविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले शुक्रबार

भूकम्पपछि कर्तव्यपालनाकोक्रममा दिवंगत भएका सैनिकलाई मरणोपरान्त कदर

काठमाडौं, वैशाख ३१ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि कर्तव्यपालनाकोक्रममा दिंवगत भएका तथा बेपत्ता भएका नेपाली सेनाका सकल दर्जालाई मरणोपरान्त कदर गरेका छन् । शुक्रबार