Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सरकारी निर्णयको विरोध गर्दा इजिप्टमा ५१ जनालाई जेल सजाय

काठमाडौं, जेठ २ । इजिप्टको सर्वोच्च अदालतले सरकारको निर्णयबिरुद्ध प्रदर्शनमा संग्लन भएको अभियोगमा ५१ जनालाई दुई/दुई बर्षको सजायँ सुनाएको छ । इजिप्टका राष्ट्रपति फतेह अल सीसीले इजिप्टको दुई महत्वपूर्ण द्वीप

एका विहानै भूकम्पको धक्का महसुस, निद्राबाट ब्यूँझायो

काठमाडौं, जेठ २ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर फेरि ४ दशमलव ४ म्याग्निच्यूडको पराकम्प गएको छ । आज विहान ४ बजेर ३० मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ म्याग्निच्यूडको पराकम्प

फास्ट ट्रयाकः शीर्षक एक कार्य अनेक

 -पेशल आचार्य – अहिले आर्थिक वर्ष २०७३–०७४ को बजेट मुखमुखमा छ । सरकार सोको तयारीमा युद्धस्तरमालागेको छ । सरकारी नीति तथा कार्यक्रम भर्खरै संसादबाट बहुमतले पारित पनि भयो । अब

नायिकाको स्वागत गर्न सेनाका जर्नेल

काठमाडौं, जेठ २ । त्रिभुवन  विमानस्थलमा शुक्रबार बलिउड हिरोइन सोनाक्षी सिन्हा आइपुग्दा स्वागत गर्न नेपाली सेनाका जर्नेल नै पुगे । अर्की अभिनेत्री मलाइका अरोरालाई पनि सेनाले विमानस्थलमा नै स्वागत गर्यो

किर्ते कागज बनाई एयरपोर्टको जग्गा बिक्री

काठमाडौं, जेठ २ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा किर्ते कागज बनाई बिक्री गरेको आरोपमा उपसचिवसहित पाँच पक्राउ परेका छन् । एयरपोर्टले अधिग्रहण गरिसकेको गजग्गालाई झुक्याएर बिक्री गर्ने भक्तपुर मालपोत कार्यालयका

बार्सीलोनाले जित्यो स्पेनिस लिगको उपाधि, सुवारेजले गरे ह्याट्रिक

काठमाडौं, जेठ २ । स्पेनिस लिग फुटबलको उपाधि बार्सीलोनाले जितेको छ । सिजनको अन्तिम खेलमा शनिबार राती ग्रानाडालाई ३-० ले हराँउदै बार्सीलोनाले २४ औं पटक लिग उपाधि जितेको हो ।

पोखरा स्पोर्टस् अवार्डमा को–को भए विजेता ?

पोखरा, जेठ १ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा पहिलोपटक भएको ‘पोखरा स्पोर्टस् अवार्डको उत्कृष्ट वर्ष खेलाडीको पुरस्कार महिलातर्फ भलिबल खेलाडी मञ्जु गुरुङ र पुरुषतर्फ फुटबल खेलाडी हेमन गुरुङले

पुराना गाडीहरु हेर्ने इच्छा छ ? आर्ट काउन्सिल जानोस् !

काठमाडौं, जेठ १ । राजधानीको नेपाल आर्ट काउन्सिलमा शनिबारदेखि भिन्टेज मोटर एक्स्पो–२०१६ सुरु भएको छ । भिन्टेज एन्ड क्लासिक मोटर इन्क नेपालले आयोजना गरेको एक्स्पोको संस्कृति पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री

सुनचाँदीको मूल्यमा सामान्य उतार–चढाव

काठमाडौं, जेठ १ । यो साता पनि सुनचाँदीको मूल्यमा सामान्यमात्र उतार–चढाव आइ उच्चमूल्य कायमै रह्यो । आइतार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो

कारोबार परिमाण र नेप्से दुबैमा सुधार

काठमाडौं, जेठ १ । यो साता शेयर बजारमा कारोबार परिमाण र बजार परिसूचक नेप्से दुबैमा सुधार आयो । कारोबार परिमाण गत साताभन्दा ६६ प्रतिशतले बढ्यो भने नेप्से सूचक गत विहीबारको