सिरिया, जेठ ४ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले धमाधम बालबालिकालाई सैन्य तालिम दिइरहेको छ । आइएसले अत्याधुनिक हतियार चलाउन बालबालिकालाई तालिम दिएरहेको भिडियो सार्वजनिक भएको छ ।
काभ्रे, जेठ ४ । सुनकोसी र इन्द्रावती नदीको संगमस्थल काभ्रेको दोलालघाटस्थित पशुपति बगरबाट नदीमा पौडी खेल्न गएका २ बालकको डुबेर ज्यान गएको छ । एक बालक बेपत्ता भएका छन् ।
काठमाडौं, जेठ ४ । अमेरिकी राष्ट्रपतिका रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्डा ट्रम्पले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँग आफ्नो सम्बन्ध राम्रो नहुने संकेत दिएका छन् । अमेरिकामा मुस्लिमलाई रोक लगाउनुपर्ने ट्रम्पको भनाईलाई मुर्खतापूर्ण
काठमाडौं, जेठ ४ । पानामा पेपर्समा आफ्ना केही अधिकारीको नाम सार्वजनिक भएपछि पाकिस्तानले छानबिनका लागि एक आयोग गठन गर्ने भएको छ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले आफ्नो नामसमेत मुछिएकोमा आपत्ति
कोलकाता, जेठ २ । कोलकातालाई हराउँदै बैङ्लोरले इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्ले अफमा पुग्ने सम्भावना जीवितै राखेको छ । गएराति आफ्नै मैदान ईडन गार्डेनमा कोलकाता नाईट राईडर्स ९ विकेटले
काठमाडौं, जेठ ४ । दुई वर्ष आरोहण शून्य भएको सर्वोच्च शिखर सगरमाथामा यसपालि संसारभरका करिव ७ सय आरोही एकैगाउँ जम्मा हुँदा फेदी (आधार शिविर)बाट चुचुरो आवागमनमा आरोहीको भिड लागेको छ
काठमाडौं, जेठ ४ । पर्सा लखनपुर–४ का मथुरा साहकी छोरी सुनिताको बिहे जिल्लाकै महुवन गाविस–३ का गणेश साह कानुका छोरा हरिशंकर साहसँग वैशाख १७ गते गर्ने तय भएको थियो ।
A Programme with various artist.
काठमाडौं, जेठ ४ । ‘तालिमका बेला कमाण्डरले सभ्य भाषा प्रयोग गरेर बोलाए पो जनतामा पुग्दा सिपाहीले त्यही भाषा सिकेर जान्छ । कमाण्डरले सुरुदेखि तालिमको अन्तिमसम्म सभ्य भाषा सिकाउँदैन । जुनसूकै
काठमाडौं, जेठ ४ । ललितपुरका सांसद चन्द्र महर्जनले जनेरेटर टहरो निर्माणका क्रममा करिव ९५ लाख रुपैयाँ अनियमिमता गरेको छानबिनका क्रममा देखिएको छ । अर्का सांसद मदन अमात्यको सिफारिसमा संचालित ज्यापु