२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


सीमा क्षेत्रका ‘बिहारी’ले भन्न थाले ‘जय नेपाल’ !

बीरगंज, वैशाख १६ । नेपाल र भारतबीच पछिल्लो समय त्यति राम्रो सम्बन्ध देखिएको छैन । नेपालमा संविधान जारी भएपछि मधेसवादी दलहरुले अघि सारेको मुद्दालाई आधार बनाउँदै भारतले नेपालमाथि गरेको नाकाबन्दी

सामुदायिक वनबाट बेच्न लगिएको काठ बरामद

धादिङ, वैशाख १६ । धादिङको पीडा गाविसस्थित सिउरेनी सामुदायिक वनबाट अवैध रुपमा निकासी गर्न लागिएको काठ स्थानीयबासिन्दाले बरामद गरी प्रहरीलाई बुझाएका छन् । बा२ख २६१९ नम्बरको गाडीमा राखेर बेच्न लगिएको

रसुवागढी नाका स्थानीयबासीद्वारा अनिश्चितकालका लागि बन्द

रसुवा, वैशाख १६ । रसुवाको टिमुरे गाविसका बासिन्दाले रसुवागढी नाका बन्द गराएका छन् । सुख्खा बन्दरगाह निर्माणका क्रममा चाहिनेभन्दा बढी जग्गा अधिग्रहण गरिएको भन्दै स्थानीयले रसुवागढी नाका अनिश्चितकालका लागि बन्द

जन्मदिनको भोज खाँदा एकको मृत्यु, ४९ जना बिरामी

नुवाकोट, वैशाख १६ । नुवाकोटको काहुलेमा जन्मदिनको भोज खाएका एक जनाको ज्यान गएको छ । भोज खाने थप गाउँले बिरामी भएका छन् । काहुले–६ का सन्तबहादुर तामाङको छोराको जन्मदिनको भोज

नुहाउन गएका दुई किशोरीको डुबेर मृत्यु

बैतडी, वैशाख १६ । बैतडीको कटौजपानी–९ भौलेली गाउँका दुई किशोरीको खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुने किशोरीहरु स्थानीय रौलेश्वर माविका विद्यार्थी हुन् । मृतक सोही गाविस–९ की १५

कतार नेशनल बैंकको डाटा ह्याक, सयौं ग्राहकको विवरण सार्वजनिक

दोहा, वैशाख १६ । कतारको प्रमुख बैंकको डाटा ह्याक गरिएको छ । ह्याकरको एउटा समूहले कतार नेशनल बैंकको डाटा ह्याक गरेको हो । ह्याकरले सो बैंकका सयौं ग्राहकको विवरण अनलाइनमार्फत

छोरीको घर बनाउन आएका राईको लडेर मृत्यु

चितवन, वैशाख १६ । छोरीको घर बनाउन आएका एक पुरुषको लडेर मृत्यु भएको छ । हेटौँडा–२२ हटिया घर भई छोरीको घर बनाउन चितवनको राप्ती नगरपालिका–४ पिप्लेमा आएका ५२ वर्षीय रामकृष्ण

जोरसालदेखि तमोर नदीसम्म जोड्ने सडक धमाधम कालोपत्रे हुँदै

फिदिम, वैशाख १६ । पाँचथरको जोरसालदेखि तमोर नदीसम्म जोड्ने सडकको कालोपत्रे गर्ने कामले अहिले तीब्रता पाएको छ । विभिन्न अवरोधका कारण पटक–पटक सडक निर्माणको काम रोकिँदा राष्ट्रिय गौरवको आयोजना, मध्यपहाडी

दुर्घटना बढेपछि सवारी चेकजाँचमा कडाई

सिन्धुली, वैशाख १६ । पूर्वी पहाडी र तराईका जिल्लालाई राजधानीसँग छोटो दुरीमा जोड्न निर्माण गरिएको बनेपा–सिन्धुली–बर्दिबास सडकमा चल्ने सवारी चेकजाँचमा कडाई गरिएको छ ।सडक दुर्घटनामा बृद्धि भएसँगै सवारी चेकजाँचमा कडाई

कर्णाली राजमार्गमा अनिश्चितकालिन बन्द, हजारौं यात्रु बिचल्लीमा

जुम्ला, वैशाख १६ । कर्णाली यातायात व्यवसायी संघ जुम्लाले अनिश्चितकालीन कर्णाली राजमार्ग बन्द गराएको छ । यातायात सञ्चालन गर्ने विषयमा व्यवसायीहरुबीच विवाद भएपछि संघले बुधबारदेखि राजमार्ग बन्द गराएको हो ।