२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


४३ वर्षीय महिला सामूहिक रुपमा बलात्कृत

तेह्रथुम, वैशाख १७ । तेह्रथुममा एक ४३ वर्षीया महिला सामूहिक बलात्कारको शिकार भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर खाम्लालुङ–४ का २७

समुद्रमा घर बन्दै, बसोबासका लागि किन चाहियो जग्गा ! (फोटोफिचर)

काठमाडौं, वैशाख १७ । जनसंख्या बृद्धिसँगै खेतीयोग्य जमिन मासिने क्रम बढ्दो छ । बसोबासका लागि खेतीयोग्य जमिन मासेर घडेरी बनाउने क्रम बढेसँगै खेतीयोग्य जमिनको अभावमा खाद्य संकट निम्तिने खतरा पनि

डडेल्धुरामा भीषण आगलागी, आगो निभाउने क्रममा ८ जना घाइते

डडेल्धुरा, वैशाख १७ । डडेल्धुरा सदरमुकामको प्रमुख व्यापारिक केन्द्र बागबजारमा आज आगलागी भएको छ । बिहान सात बजे स्थानीय मदनप्रकाश पाण्डेको घरबाट सल्किएको आगोले पाण्डेसहितसँगैको घरसमेत जलेर नष्ट भएको छ

संक्रमणकाल लम्ब्याउनेको नियत र कांग्रेसको हस्तक्षेपकारी भूमिका

हरिविनोद अधिकारी-ठूलो भूकम्पले क्षत विक्षत बनाएको पनि एक वर्ष भएछ । सहनशील नेपालीको यो पनि एउटा परीक्षा नै थियो । सहने, खप्ने र आफैँलाई सम्झाउने परीक्षामा सफल हुने तर मुलुक

Press Union Secretary passes away

Kathmandu, April 29: Nepal Press Union Secretary, Surya Kumar Chhetri, passed away in course of a treatment last night. Chhetri, who was suffering from brain tumor, breath his last at

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण विफल

सोल, वैशाख १७ । उत्तर कोरियाद्वारा गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण विफल भएको छ । बिहीबार उत्तर कोरियाले दुई ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरे पनि दुबै असफल भएको दक्षिण कोरियाली र अमेरिकी

भियारियालद्वारा लिभरपुल पराजित

स्पेन, वैशाख १७ । युरोपियन क्लव फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगअन्तर्गत गएराति भएको सेमिफाइनल पहिलो लेगको खेलमा लिभरपुल पराजित भएको छ । इङ्लिस क्लब लिभरपुललाई स्पेनको भियारियालले १-० ले

सिरियाको अवस्था चिन्ताजनक : राष्ट्रसंघ

न्यूयोर्क, वैशाख १७ । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त सिरियाको अवस्था चिन्ताजनक भएको जनाएको छ । एलेप्पोस्थित विद्रोहीको नियन्त्रणमा रहेको अस्पताललगायतका स्थानमा भएका आक्रमणपछि सिरियाको अवस्था नाजुक हालतमा पुगेका राष्ट्रसंघले जनाएको हो

पोलार्ड चम्किएपछि मुम्बईसामू कोलकता निरीह

मुम्बई, वैशाख १७ । ईण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल)मा मुम्बई ईण्डियन्सले कोलकाता नाईट राईडर्सलाई ६ विकेटले हराएको छ । गएराति भएको खेलमा कोलकाताले दिएको १७५ रनको लक्ष्य मुम्बईले दुई ओभर

ब्रेन ट्युमरबाट पीडित पत्रकार क्षेत्रीको निधन

काठमाडौं, वैशाख १७ । प्रेस युनियनका सचिव सुर्यकुमार क्षेत्रीको निधन भएको छ । गएराति राजधानीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । ब्रेन ट्युमरबाट पीडित पत्रकार