Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


लाओसविरुद्ध मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टिम घोषणा

काठमाडौं, जेठ ९ । लाओसविरुद्धको मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । मूख्य प्रशिक्षक जापानका ग्योतोकु कोजीले चारदिने विशेष प्रशिक्षणमा रहेका ३३ खेलाडीबाट अन्तिम २० जनाको

मंसिरमा स्थानीय निकायको निर्वाचन : पोखरेल

तानसेन, जेठ ९ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गराउने तयारीमा सरकार लागेको दाबी गरेका छन् । आज पाल्पाको तानसेनमा आयोजित पत्रकार भेटघाटमा पोखरेलले संविधानसभाको

शेयर बजारमा दोहोरो अंकको सुधार, नेप्से १५०० माथि

काठमाडौं, जेठ ९ । साताको शुरुको दिन आइतबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार आयो । बजार परिसूचक नेप्से १५ सय नाघेर उचाईको नयाँ रेकर्ड कायम भयो । कारोबार पनि

संविधान कार्यान्वयन नै पहिलो प्राथमिकता हुनुपर्छ : खिलराज रेग्मी

काठमाडौं, जेठ ९ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान कार्यान्वयन नै राज्यको सबैभन्दा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । कागजी रुपमा नयाँ संविधान बोकेर हिँडेको तर संविधानमा उल्लेखित संयन्त्रको

‘मुस्कानसहितको प्रहरी सेवा भनेको हाँसेर सेवा दिनुमात्रै होइन’

गुल्मी, जेठ ९ । पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक कमलसिंह बमले ईलाका प्रहरी कार्यालय जोहाङ गुल्मीको नवनिर्मित कार्यालय भवनको आइतबार एक समारोहबीच उदघाटन गरेका छन् ।

विषालु रसायनसहितको नक्कली भियाग्राको बिगबिगी, अनलाइनबाटै हुन्छ बिक्री

लन्डन, जेठ । यौनउत्तेजना बढाउने औषधी ‘भियाग्रा’ को लोकप्रियता बढेसँगै यसको नक्कली उत्पादनले पनि बजार पाउन थालेको छ । अघिल्लो वर्ष लन्डनमा बिना लाइसेन्स बेचिएको अवस्थामा कामोत्तेजक औषधीको ठूलो परिमाण

सिक्किमका मुख्यमन्त्री चाम्लिङ्गलाई सिद्धिचरण पुरस्कार

काठमाडौं, जेठ ९ । साहित्यकार पवन चाम्लिङ्ग ‘किरण’लाई युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मान गरिएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १०५ औं जन्मजयन्तीको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले

माओवादी बहुपदीय प्रणाणीमा जाने

काठमाडौं, जेठ ९ । पार्टी एकीकरणपछि आज बसेको नेकपा माओवादी केन्द्रको पहिलो बैठकले पार्टी नेतृत्वलाई बहुपदीय प्रणालीमा लैजाने विकल्प अघि सारेको छ । पुरानो बानेश्वरस्थित अनुपमा पार्टी प्यालेसमा बसेको केन्द्रीय

आफ्नै कपाल कटाएर राप्रपाका वरिष्ठ नेता राणाद्वारा सैलुन उद्घाटन

काठमाडौं, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर राणाले दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा सञ्चालनमा ल्याइएको अन्तर्राष्ट्रिय मापदण्डको कपाल काट्ने सैलुन ‘अन्नपूर्ण सैलुन’को उद्घाटन गरेका छन् । उदघाटनका

पूर्वाधार विकास बजेटबारे सांसदहरुको मत विभाजित (भिडियो)

काठमाडौं, जेठ ९ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट बढाउन सांसदहरुले सरकारलाई दबाब दिएपछि नयाँ बहस पैदा भएको छ । बजेट बढाउने वा नबढाउने भन्नेमा सांसदहरु नै विभाजित