Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


18 mountaineers scale Mt Everest on Monday

Kathmandu, May 23: A total of 18 mountaineers including nine Nepalis made it to the top of the world’s highest peak, Mt Everest or Sagarmatha successfully on Monday, as claimed

हिमालय एअरलायन्सको पहिलो व्यवसायिक उडान दोहा, ‘५ वर्षभित्र १५ ओटा एअरबस ल्याउने तयारी’

काठमाडौं, जेठ १० । निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एअरलायन्सले कतारको दोहाबाट पहिलो व्यवसायिक उडान सुरु गर्ने भएको छ । नेपाल–चीनको संयुक्त लगानीमा सन्चालित एअरलायन्सले यही मे ३१ (जेठ १८)

बढाएको ट्राफिक जरिवाना तत्काल फिर्ता लिन यातायात व्यवसायीको अल्टिमेटम

काठमाडौं, जेठ १० । नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघले सरकारले सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरी बृद्धि गरेको ट्राफिक जरिवाना शुल्क तत्काल फिर्ता लिन सरकारलाई अल्टिमेटम दिएको छ

‘बजेट सुरुको अनुमानभन्दा ठूलो हुने’, कर्मचारीहरुको तलब न्यूनतम् २५ हजार पुर्‍याउन माग

काठमाडौं, जेठ १० । अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा.डा.गोविन्द नेपालले आगामी बजेट सुरुको अनुमानभन्दा केही ठूलो आकारको हुने बताएका छन् । रिपोर्टर्स् क्लबमा सोमबार आयोजना गरिएको बजेटसम्बन्धी छलफलमा नेपालले

नवीकरणीय ऊर्जा प्रविधिमा नयाँ अनुदान नीति

काठमाडौं, जेठ १० । नेपाल सरकारले नवीकरणीय ऊर्जा प्रविधिहरुमा दिँदै आएको अनुदान नीतिलाई परिमार्जन गरेको छ । यो नीतिलाई मन्त्रिपरिषदको आर्थिक तथा पूर्वाधार समितिको बैठकमा छलफलपछि स्वीकृति प्रदान गरिएको हो

शेयर बजारमा एकैदिन डेढ अर्बको कारोबार, नेप्से १४ अंकले बढेर १५ सय २४ पुग्यो

काठमाडौं, जेठ १० । सोमबार पनि शेयर बजारमा ‘बुलिस ट्रेन्ड’ कायमै रह्यो । बजार परिसूचक र कारोबारले दैनिक नयाँ रेकर्ड कायम राख्नेक्रम यसदिन पनि जारी रह्यो । नेप्से १४ अंकले

नयाँ न्यूनतम् पारिश्रमिकका लागि मिडिया सोसाइटीले राख्यो यस्तो ‘शर्त’, पढाइ स्नातक अनिवार्य

काठमाडौं, जेठ १० । छापा तथा विद्युतीय सन्चारमाध्यमहरुको छाता संगठन नेपाल मिडिया सोसाइटीले सोमबार सन्चारमन्त्री शेरधन राईसँग भेटेर मन्त्रिपरिषदबाट पारित भएको न्यूनतम् पारिश्रमिक अहिलेको अवस्थामा लागू गर्नु व्यवहारिक नहुने जिकिर

कमिसनको जालोमा परेर कांग्रेसले द्रुतमार्ग बनाउन अवरोध गर्‍यो : नेपाल

बारा, जेठ १० । नेकपा एमालेका नेता माधवकुमार नेपालले ‘कमिसनको जालोमा परेर कांग्रेसले काठमाडौं–निजगढ द्रुतमार्ग बनाउन अवरोध गरेको’ आरोप लगाएका छन् । सोमबार बाराको निजढमा संसदीय विशेष सरोकार समूह अन्तर्राष्ट्रिय

‘मधेसको असन्तुष्टिलाई संविधान संशोधनमार्फत् सम्बोधन गर्नुको विकल्प छैन’

राजविराज, जेठ १० । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनका लागि मधेसको असन्तुष्टिलाई संविधान संशोधनमार्फत् सम्बोधन गर्नुको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर–३ ले सोमबार

अन्तर्राष्ट्रिय प्रतियोगिताको अन्तिम ५ मा सिर्जना, यस्तो छ उनको काम (भिडियो)

काठमाडौं, जेठ १० । अमेरिकाको लस एन्जल्सस्थित हलिउड सिनेमा मेकअप स्कुलले आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अन्तिम ५ प्रतिस्पर्धीमा नेपालकी सिर्जना शाक्य पनि पुगेकी छन् । फाइनल ‘राउन्ड’मा अनलाइन भोटिङ तथा