Kathmandu, May 24: An 4.2 magnitude aftershock of the Gurkha earthquake was felt at 12:54 am today with its epicentre at a place surrounding Naubise in Dhading, said Lok Bijaya
नरेन्द्रराज पौडेल –सन् ९० को दशकमा मेक्सिको, ब्राजिल र अर्जेन्टिनामा एउटा उक्ति प्रचलित थियो– ‘डेभलपमेन्ट बाइ करप्शन ।’ त्यतिबेर यी तीनवटै ठूला राष्ट्रहरुले अन्धाधुन्ध विदेशी ऋण लिएर तिरिनसक्नु भएपछि आफूलाई
लन्डन, जेठ ११ । भारतीय नागरिकले संचालन गरेको एउटा रेस्टुराँबाट मगाएको खाना खाएपछि एक बेलायती नागरिकको मृत्यु भएको छ । ब्रिटेनको नर्थ योर्कशायरस्थित सो रेस्टुराँका संचालकलाई गुणस्तरहीन खाना खुवाएको भन्दै
काठमाडौं, जेठ ११ । विश्व स्वास्थ्य संगठनले गर्मी याममा जिका भाइरस युरोपसम्म प्रवेश गर्न सक्ने चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. मारग्रेट चानले लामखुट्टे नियन्त्रण गर्न सफल
काठमाडौं, जेठ ११ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ क्यानको निलम्बन लम्ब्याउने संकेत गरेको छ । क्रिकेट संघको निर्वाचित कार्यसमितिका अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गरी राष्ट्रिय खेलकुद परिषदलाई
हरिविनोद अधिकारी –नेपालीमा एउटा उखान पहिलेदेखि नै प्रचलित छ— ‘नयाँ बोतलमा पुरानो रक्सी’ । नयाँ गठन भएको नेकपा माओवादी केन्द्रलाई हिजो माओवादी भएर जनयुद्धमा होमिएका वामपन्थी सर्जकहरुका भाषामा नै त्यसो
काठमाडौं, जेठ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्तामा आउन पुनः आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार साँझ मोर्चाले उठाउँदै आएका विभिन्न प्रश्नको जवाफसहित
काठमाडौं, जेठ ११ । धादिङको नौबिसे आसपास केन्द्रबिन्दु बनाएर गएराति परकम्प गएको छ । राति १२ बजेर ५४ मिनेट जाँदा ४.२ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ
काठमाडौं, जेठ ११ । भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत अस्थायी टहरामा रहेका पीडितलाई वर्षाअघि नै सामूहिक आवास सुविधा दिन नेपाली सेनाले जिम्मेवारी पाउने भएको छ । पुनर्निर्माणको काम सुरु हुन ढिलो भएकामा पीडितबाट
काठमाडौं, जेठ ११ । भारतको देहरादुनको भित्री पहाडी बस्तीमा आइतबार राति आएको हावाहुरीबाट जोगिन ओडारमा बास बस्न पुगेका नेपाली कामदारमध्ये १० जनाको ओडारै ढाक्नेगरी आएको पहिरोले थिच्दा घटनास्थलमै मृत्यु भएको