Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


बजेटको प्रतिरक्षा गर्न एमाले सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, जेठ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटको प्रतिरक्षा गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । संसद भवन बानेश्वरमा आज बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै

Journalism sector not happy with new budget

Kathmandu, May 29: The journalism sector has expressed dissatisfaction over the budget estimates that Finance Minister Bishnu Prasad Poudel presented at the parliament on Saturday, stating that it did not

पाकिस्तानी परमाणु वैज्ञानिकको सनसनीपूर्ण खुलासा– ‘पाँच मिनेटमै दिल्ली ध्वस्त हुन्थ्यो’

इस्लामावाद, जेठ १६ । भारत र पाकिस्तानबीच परमाणु हतियार विकसित गर्ने होड चलिरहेको समयमा एक पाकिस्तानी वैज्ञानिकको अभिव्यक्तिले भारत झस्किएको छ । पाकिस्तानी परमाणु वैज्ञानिक डा. अब्दुल कादिर खानका अनुसार

सिमसार क्षेत्र लोप हुन थाले, पानीको संकट बढ्यो (भिडियो)

कविराज घिमिरे –धनकुटा, जेठ १६ । संरक्षण अभावका कारण धनकुटाको उच्च क्षेत्रका सिमसार लोप हुँदै गएका छन् । पानीको मुख्य स्रोतका रुपमा रहेको सिमसार लोप भएसँगै धनकुटामा खानेपानी तथा सिचाईंको

पर्यटन क्षेत्रको विकासविना मुलुकको विकास असम्भव : प्रधानमन्त्री

काठमाडौं, जेठ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन क्षेत्रको विकासविना मुलुकको विकास सम्भव नहुने बताएका छन् । नवौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज राजधानीमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार

अपहरणमा परेका व्यापारी केडिया बिहारबाट सकुशल मुक्त

काठमाडौं, जेठ १६ । बाराबाट अपहरणमा परेका व्यापारी सुरेश केडिया अपहरण मुक्त भएका छन् । बिहीबार साँझ अपहरणमा परेका केडिया अर्गनाइजेसनका सदस्य केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले

पश्चिम नेपालमा चम्कियो होमस्टे, भिटोफ नेपालको पायो साथ

-सन्दीप पौड्याल, इमेज काठमाडौं, जेठ १६ । देशका बिभिन्न जिल्लामा रहेका होम स्टेहरुको अनुगमन गरिरहेको पर्यटन व्यवसायीहरुको संस्था गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) नेपालले पश्चिम नेपालका पांच वटा गाउं प्रर्वद्धन

भरत खत्रीले जिते लाङटाङ–गोसाईकुण्ड हाफ म्याराथनको उपाधि

काठमाडौं, जेठ १६ । प्रथम लाङटाङ गोसाईकुण्ड हाफ म्याराथनको उपाधि नेपाली सेनाका भरत खत्रीले जितेका छन् । रसुवाको लाङटाङदेखि गोसाईकुण्डसम्मको २१ किलोमिटरको दुरी १ घण्टा १७ मिनेट ५५ सेकेण्डमा सकाउँदै

आर्थिक अनुशासन तोडेर ल्याइएको बजेट कार्यान्वयन हुँदैन : काँग्रेस

काठमाडौँ, जेठ १६ । नेपाली काँग्रेसले ‘आर्थिक अनुशासन तोडेर ल्याइएको’ आव २०७३÷७४ बजेट कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकालेको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बिहान बसेको काँग्रेस संसदीय दल

अपहरणमा परेका एक बालकले यसरी ज्यान जोगाए

महोत्तरी, जेठ १६ । सर्लाहीका एक बालकले अपहरणकारीको फन्दाबाट भागेर ज्यान जोगाउन सफल भएका छन् । मोटरसाइकलमा आएका अपरिचित दुई मोटरसाइकलमा आएका चार युवकले “आमा बिरामी छिन्” भनी झुक्याएर सर्लाही