काठमाडौं, जेठ १६ । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै केही वस्तुको भाउ वृद्धि हुने भएको छ भने केहीमा उपभोक्ताले सहुलियत पाउने भएका छन् । बजेटसँगै जारी अर्थ विधेयकले
गोरखा, जेठ १६ । बूढीगण्डकी नदीमा आएको भेलले मनास्लु पदमार्गअन्तर्गत केरौँजाको यारुबगरस्थित बूढीगण्डकी नदीमाथिको मुख्य पुल बगाउँदा सात गाविसका स्थानीयवासी र पर्यटकले पदमार्गको सो खण्ड भई आवागमन गर्न पाएका छैनन्
काठमाडौं, जेठ १६ । पाकिस्तानमा परिवार नियोजनसम्बन्धी सम्पूर्ण विज्ञापनमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानको विद्युतीय सञ्चार नियमक निकायले यस्ता विज्ञापनले अवोध बालबालिकामा नकारात्मक उत्सुत्कता बढाएको जनगुनासो आएको भन्दै विज्ञापनमा प्रतिबन्ध
काठमाडौं, जेठ १६ । संविधानसभाबाट घोषणा भएको नयाँ संविधानपछिको पहिलो सरकारले १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको पहिलो बजेट ल्याएको छ । केहीले बजेटको आकार ठूलो भयो भनिरहेका छन्
काठमाडौं, जेठ १६ । स्पेसिन क्लव रियाल मड्रिडले कीर्तिमानी ११ औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति इटालीको मिलानमा भएको फाइनलमा आफ्नै शहरको प्रतिद्वन्द्वी एथ्लेटिको
काठमाडौं,जेठ १६ । काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र राँगा–भैँसी भित्र्याउन निषेध गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका अनुसार अबको तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी निषेध भइसक्नेछ । उपत्यकामा मासु खाने उद्देश्यले दैनिक
काठमाडौं, जेठ १५ । सरकारले आर्थिक वर्ष २०७३/४७ को बजेट सार्वजनिक गरेको छ । शनिबार व्यवस्थापिका–संसद बैठकमा अर्थमन्त्री विष्णु पौडेलले १० खर्ब ४८ अब ९२ करोड १३ लाख ५४ हजार
काठमाडौं, वैशाख १५ । सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशतले बृद्धि गरेपछि मुख्यसचिवको तलब रु ५४ हजार ५८८ पुगेको छ भने कार्यालय सहयोगीको तलब रु १६ हजार २२५ पुगेको
काठमाडौं, जेठ १५ । शनिबार सार्वजनिक आर्थिक वर्ष २०७३/७४ को बजेटबारे राजनीतिक दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले बजेटलाई सस्तो लोकप्रिता कमाउने प्रयास भनी
काठमाडौं, जेठ १५ । ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने कार्यक्रमलाई अझ सुदृढ र प्रभावकारी बनाउन गाउँ विकास समितिलाई दिइने अनुदान दोब्बर गराइएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको