काठमाडौं, जेठ १६ । अर्थमन्त्री विष्णु पौडेलले प्रत्येक चुनौतीको सामना गर्दै बजेटको पूर्ण कार्यान्वयन गर्ने दाबी गरेका छन् । बजेट सार्वजनिक गरेको भोलिपल्ट आज अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेलले
काठमाडौं, जेठ १६ । गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री– ११ र मुख्यसचिव– ११ बीच आयोजित मैत्रीपूर्ण फुटबलमा मुख्यसचिवको टिम विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मुख्य–सचिव टिमले
ताप्लेजुङ, जेठ १६ । सुदुरपूर्वी जिल्ला ताप्लेजुङका पहिलो पत्रकार तथा सामाजिक अभियन्ता गोपीकृष्ण अधिकारीको निधन भएको छ । मुटु, मधुमेह तथा मृगौलाका विभिन्न रोगहरुबाट लामो समयदेखि पीडित अधिकारीको आज बिहान
काठमाडौं, जेठ १६ । बौद्ध धर्मको संरक्षण र सम्वर्द्धन गर्दै आएका चिनियाँ लामा सेरप दोर्जेको आज ७९ बर्षको उमेरमा निधन भएको छ । नेपालमा बौद्ध धर्मको विकास र स्तुपाहरुको संरक्षणका
काठमाडौं, जेठ १६ । प्रहरीले तीन किलो कोकिनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले चिनियाँ नागरिक छुन मान होलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको
ललितपुर, जेठ १६ । ललितपुरको सानेपामा हिजो दिउँसो भएको दुर्घटनामा एक युवतीको मृत्यु भएकोमा दुर्घटनामा संलग्न माइक्रो बसका चालकले ब्याक गरी किचेको आशंका गरिएको छ । हिजो दिउँसो बा१ज ९९३३
काठमाडौं, जेठ १६ । नेपालले आज लाओससँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल बराबरीमा टुंग्याएको छ । लाओसको भियनतानस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार साँझ सवा ५ बजे खेल सुरु भएको म्याचमा मध्यान्तरअघि
बेंग्लोर, जेठ १६ । इन्डियन प्रिमियर लिग (आइपिएल)को नवौं संस्करणको उपाधिका लागि आज रोयल च्यालेन्जर बेंग्लोर र सनराइजर्स हैदरावाद भिड्दैछन् । स्थानीय समय अनुसार राति ८ बजे सुरु हुने म्याचमा
Kathmandu, May 29: Prime Minister KP Sharma Oli has said that the comment that the budget tabled by the Government on Saturday was of ‘huge size’ and ‘distributive’ does not
मोरङ, जेठ १६ । मोरङको कटहरीबाट लागुऔषध गाँजासहित आज एक युवती पक्राउ परेकी छिन् । धनकुटा छिन्ताङ ८ बस्ने ३१ वर्षीया रचना लामालाई प्रहरीले अन्दाजी १३ किलो गाँजासहित बिहान ६