Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


रक्सौलमा रहेको भन्सार कार्यालय एकतर्फीरुपमा सन्चालनमा

वीरगन्ज, जेठ २१ । भारतको रक्सौलमा रहेको भन्सार कार्यालय एकतर्फीरुपमा शुक्रबारदेखि सन्चालनमा आएको छ । भारतले निर्माण गरिरहेको एकीकृत जाँचचौकी योजनाअन्तर्गत् निर्माण भएको भन्सार कार्यालयमा जाँचपास सुरु गरिएपछि व्यवहारिकरुपमा नेपालका

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ टोली पोखरामा

पोखरा, जेठ २१ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएमसीइको १३ जनाको टोली शुक्रबार पोखरा आएको छ । टोलीले शुक्रबारैदेखि कामदारहरु बस्नका लागि अस्थायी आवासको निर्माण सुरु

किशोरको ‘एक हरफ जिन्दगी’माथि अन्तरक्रिया

काठमाडौं, जेठ २१ । युवाकवि किशोर घिमिरेको कवितासंग्रह ‘एक हरफ जिन्दगी’माथि शुक्रबार राजधानीमा अन्तरक्रिया भएको छ । अन्तरक्रियामा वरिष्ठ समालोचक लक्ष्मणप्रसाद गौतमले किशोरका कवितामा प्रेमभाव बढी झल्किएको बताए । उनले

सजिलो छैन जलविद्युत् आयोजनाको सुरुङभित्रका काम, ‘भूकम्प आउँछ कि भन्ने डर लाग्छ’

रमेश लम्साल (रासस)रसुवा, जेठ २१ । मुलुक ऊर्जासंकटमा छ । सरकार र निजी क्षेत्रले विभिन्न जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । तर, जलविद्युत् आयोजनामा कार्यरत् मजदुरले कसरी काम गरिरहेका होलान्

शिक्षा ऐन संशोधनको मस्यौदाप्रति विज्ञहरुको आपत्ति

काठमाडौं, जेठ २१ । प्राविधिक तथा व्यवसायिक शिक्षा क्षेत्रका सरोकारवालाहरुले शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ मा प्रस्ताव गरिएको प्राविधिक तथा व्यवसायिक शिक्षासम्बन्धी प्रावधानप्रति आपत्ति जनाएका छन्

‘अदालतको अपहेलनासम्बन्धी विधेयकमा अपेक्षा गरिएअनुसार सुझाव प्राप्त भएन’

काठमाडौं, जेठ २१ । अदालतको अपहेलनासम्बन्धी विधेयकमाथि सर्वसाधारणबाट अपेक्षा गरिएअनुसार सुझाव प्राप्त हुन नसकेको संसद सचिवालयले जनाएको छ । सचिवालयले गत भदौमा अदालतको अपहेलनासम्बन्धी विधेयकमा सर्वसाधारसँग सुझाव मागेको थियो ।

अर्थमन्त्रीको जवाफ–‘उत्पादनमा बजेटको जोड, लक्ष्य हासिल गर्न सरकार दृढ’

काठमाडौं, जेठ २१ । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा ६ दशमलव ८ प्रतिशतको आर्थिकबृद्धि सम्भव हुने दाबी गरेका छन् । व्यवस्थापिका–संसदमा बजेटमाथिको छलफलकाक्रममा उठेको जिज्ञासाहरुको शुक्रबार जवाफ दिँदै उनले

कसले जित्ला कोपा अमेरिका ? सबैभन्दा सफल उरुग्वे

काठमाडौं, जेठ २१ । लेटिन अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४५औं संस्करण नेपाली समयअनुसार शनिबार (भोलि) बिहानदेखि सुरु हुँदैछ । अमेरिकाका विभिन्न १० सहरमा हुने यो प्रतियोगिताको उद्घाटन खेलमा

सरकार फेर्ने विषयमा कुनै सहमति भएको छैन : रक्षामन्त्री

सिन्धुली, जेठ २१ । उपप्रधान एवं रक्षामन्त्री भीम रावलले एमाले र तत्कालीन एमाओवादीबीच बजेटपछि सरकार फेर्ने विषयमा कुनैपनि सहमति नभएको दाबी गरेका छन् । शुक्रबार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा एमालेले गरेको

सगरमाथा पदमार्गका अनगिन्ती समस्या (भिडियो रिपोर्ट)

प्रतीक लामिछाने/नवीन स्थापित (इमेज)नाम्चे (सोलुखुम्बु), जेठ २१ । विश्वको सर्वोच्च शिखर सगरमाथा आधार क्षेत्रमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्दछन् । यीमध्ये धेरैजसो लुक्ला विमानस्थलबाट हिँडेरै आफ्नो गन्तव्यतर्फ