Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


शेयर बजारमा उछाल, नेप्से पुनः नयाँ उचाईमा, एकैदिन झन्डै २ अर्बको कारोबार

काठमाडौं, जेठ २७ । शेयर बजारमा उछाल आउनेक्रम साताको अन्तिम दिन विहीबार पनि कायमै रह्यो । बजार परिसूचक र कारोबार दुबैमा नयाँ रेकर्ड कायम भयो । नेप्से झन्डै २० अंक

राष्ट्रिय सरकारको नेतृत्व मैले गर्छु : प्रधानमन्त्री

विराटनगर, जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउनुको विकल्प नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा विहीबार साँझ सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधान कार्यान्वयन तथा सम्मुनत नेपाल

तेक्वान्दो महासंघका उपाध्यक्ष गिरी ठगी आरोपमा पक्राउ

काठमाडौं, जेठ २७ । नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनराज गिरीलाई नक्कली कागज बनाइ दक्षिण कोरिया पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ । म्याग्दी

विल गेट्सले अफ्रिकाका विपन्न परिवारलाई १ लाख कुखुरा वितरण गर्ने

काठमाडौं, जेठ २७ । विश्वका सबैभन्दा धनी व्यक्ति विल गेट्सले अफ्रिकाको सव सहारा क्षेत्रका अत्यन्त विपन्न परिवारलाई सहयोग गर्न १ लाख कुखुरा सहयोग गर्ने भएका छन् । माइक्रोसफ्टका संस्थापक विल

बन्दमा साइकलमा सरर.. (भिडियोसहित)

महेश काफ्ले/राममान डंगोल (इमेज)काठमाडौं, जेठ २७ । केही वर्षअघिसम्म राजधानीमा छिटपुटमात्र साइकल चलेको देख्न पाइन्थ्यो । अघिल्लो वर्ष भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध भएसँगै पेट्रोलियम पदार्थबाट चल्ने

राष्ट्रपति भण्डारीसँग होली सीका राजदूतको शिष्टाचार भेट

काठमाडौं, जेठ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि मित्रराष्ट्र होली सीका गैरआवासीय राजदूत आर्च बिसप साल्भाटोर पेनाचिओसँग शिष्टाचार भेट गरेकी छन् । विहीबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा

गठबन्धनको अनसनस्थलमा पुगेर सरकारलाई बाबुरामको गम्भीर आरोप (भिडियोसहित)

काठमाडौं, जेठ २७ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले नै नेपाललाई अन्तराष्ट्रिय द्वन्द्वको केन्द्र बनाउन खोजेको गम्भीर आरोप लगाएका छन् । विहीबार काठमाडौंको खुल्लामञ्चमा संघीय गठबन्धनको रिले

लडाकूद्धारा ६० इथियोपियाली सेनाको हत्या , ११० जना लडाकू पनि मारिए

काठमाडौं, जेठ २७ । सोमालियामा इस्लामिक लडाकू समूह ‘अल सबाब’ले मध्य सोमालियामा रहेको अफ्रिकन युनियनको वेसमा आक्रमण गरी ६० जना इथियोपियाली सेनाको हत्या गरेको दाबी गरेको छ । यसको बदलामा

संविधान जारीपछि राजनीतिक लडाइँ समाप्त : गृहमन्त्री

नेपालगन्ज, जेठ २७ । बाँके जिल्लाको कोहलपुर नगरपालिकामा विहीबारदेखि इलाका प्रशासन कार्यालय सन्चालनमा आएको छ । इलाका प्रशासन कार्यालय सन्चालनमा आएपछि कोहलपुर नपा र आसपासका सात गाविसका नागरिक नागरिकता, राहदानीलगायत

धरहरा बनाउन २५ लाख, धुर्मुस सुन्तली फाउन्डेसनलाई १४ लाख सहयोग

काठमाडौं, जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैनिक श्रीमती संघले धरहराको नवनिर्माण गर्न सहयोगस्वरुप रु २५ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री ओलीलाई संघकी अध्यक्ष श्रीमती रीता क्षत्रीले विहीबार