Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


पाकिस्तान र अफगानिस्तानको सीमामा तनाव

काठमाडौं, असार १ । पाकिस्तान र अफगानिस्तानको सीमामा हालै भएको तनावपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । पाकिस्तानले भारी हतियारसहितको सुरक्षाकर्र्मीको टोलीको तैनाथी बढाएको हो । पाकिस्तानले आफगानिस्तानको सीमामा रहेको तोर्खम

फ्रान्समा हजारौं मजदुरले गरे प्रदर्शन, झडपमा ४० जना घाइते

काठमाडौं, असार १ । फ्रान्समा श्रम सुधारसम्बन्धी कानुनको विरोधमा हजारौं मजदुरले गरेको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा ४० जना घाइते भएका छन् । घाइते हुनेमा २९ प्रहरी छन्

उपाधि दाबेदार पोर्चुगल बराबरीमै रोकियो

पेरिस, असार १ । युरो कप फुटबलको उपाधि दावेदार पोर्चुगललाई आईसल्याण्डले बराबरीमा रोकेको छ । फ्रान्समा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको समुह एफ को खेलमा आईसल्याण्डले पोर्चुगललाई १–१ गोलको बराबरीमा रोकेको

प्रधानमन्त्री ओलीलाई १३४४ पत्र, यस्ता हुन्छन् पत्रका विवरण

काठमाडौं, असार १ । गत असोज २४ मा केपी ओली प्रधानमन्त्री भएयता उनको बालुवाटार निवासस्थित सचिवालयमा मात्रै २ सय ९७ पत्र दर्ता भएका छन् । यीपत्र समेत गरेर सिंहदरवारस्थित प्रधानमन्त्री

नयाँ शक्ति वाम–लोकतान्त्रिक

काठमाडौं, असार १ । बाबुराम भट्टराई नेतृत्वमा घोषित ‘नयाँ शक्ति नेपाल’ ले ‘समाजवादउन्मुख वाम लोकतान्त्रिक’ सिद्धान्त अवलम्वन गर्ने भएको छ । पार्टी घोषणापछि राजधानीमा चलेको दुई दिने छलफलसत्रले पार्टीको लाइन

संसद अवरोधको तयारी गर्दै कांग्रेस

काठमाडौं, असार १ । सरकारले भूकम्प पीडितलाई राहत दिन नसकेको र पुनर्निर्माणको नाममा मनलाग्दी काम गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरोधको गृहकार्य थालेको छ । सरकारको सशक्त विरोध

सरकारी कलकारखाना फेरि निजीकरण गरिदैं

काठमाडौं, असार १ । गिरिजाप्रसाद कोइराला नेतृत्वको पहिलो सरकारको शैलीमा सरकारी स्वामित्वका महत्वपूर्ण कलकारखाना निजी क्षेत्रलाई सुम्पने विवादास्पद र अपारदर्शी कार्य पुनः सुरु भएको छ । उदयपुर सिमेन्ट उद्योग, वीरगंज

राखेपद्वारा सात खेल संघको दर्ता खारेज

काठमाडौं, जेठ ३२ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले परिषदमा हाल दर्ता रहेका विभिन्न सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । नेपाल फुटबल संघ, नेपाल जेनुइन मार्सल आर्ट संघ,

पशुपक्षी, कृषिको विकासमा बजेट अभाव हुँदैन : प्रधानमन्त्री

काठमाडौं, जेठ ३२ । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपक्षी एवं कृषि क्षेत्रको विकासमा बजेट अभाव हुन नदिने बताएका छन् । पशुपछी विकासका लागि राष्ट्रिय सल्लाहकार समितिको प्रथम राष्ट्रिय भेलाको मंगलबार

टोखाको भूतखेलमा मिनी फनपार्क सन्चालनमा

काठमाडौं, जेठ ३२ । टोखाको भूतखेलमा विभिन्न सुविधासहितको टोखा केब मिनी फनपार्क सन्चालनमा आएको छ । मंगलबार उद्घाटन गरिएको उक्त पार्कमा स्वीमिङ पुल, स्लाइडिंग वेभ, बेबी पोखरीका साथै टोखाको प्राचीन