Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


मलद्वारमा लागू औषध लुकाएर बेच्न हिँडेका भुजेल पक्राउ

धरान, असार २ । सुनसरीको धरानबाट मलद्वारमा लुकाई ल्याएको लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी धरान नगरपालिका ११ का २५ वर्षीय अर्जुन भुजेलबाट मलद्वारमा लुकाई राखेको लागुऔषध

अन्तिम समयमा लगातार दुई गोल गर्दै फ्रान्स नकआउट चरणमा

पेरिस, असार २ । अल्बानियालाई हराउँदै आयोजक फ्रान्स युरोकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । समूह ए अन्तर्गत दोस्रो चरणको खेलमा गएराति अल्बानियालाई २–० ले

मधेसी मोर्चामा दुई धार, सुरक्षित अवतरणको सकस

काठमाडौं, असार २ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सम्बोधन गर्दै सोमबा वार्ताका लागि तेस्रो पत्र पठाएका छन् । उक्त पत्रपछि मधेसी मोर्चामा दुई धार प्रष्ट देखिएको

एसएलसीमा कोही फेल हुँदैनन् तर यस्तो छ ११ कक्षामा भर्ना हुनका लागि मापदण्ड

काठमाडौं, असार २ । एसएलसीमा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) २ ल्याएका विद्यार्थीले मात्रै विज्ञान समूहका विषय पढ्न पाउने भएका छन् । एसएलसी परीक्षाको नतिजा आउने अघिल्लो दिन बुधबार उच्च माध्यामिक

पेशागत महासंघको महाधिवेशन असार ३ देखि

काठमाडौं, असार १ । पेशागत महासंघ (कोनेप)को छैटौं राष्ट्रिय महाधिवेशन असार ३ गतेदेखि राजधानीमा हुने भएको छ । महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी तीन दिनसम्म चल्ने उक्त महाधिवेशनको उद्घाटन

‘बाफिया’ पुनः संशोधन गर्न सकिन्छ : प्रकाश ज्वाला

काठमाडौं, असार १ । व्यवस्थापिका–संसदको अर्थ समितिका सभापति प्रकाश ज्वालाले समितिबाट पारित ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७२’ (बाफिया) पुनः संशोधन गर्न सकिने बताएका

१० महिनामा मुद्रास्फिति पनि १० प्रतिशत पुग्यो, वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी

काठमाडौं, असार १ । २०७३ वैशाख महिनामा उपभोक्ता मुद्रास्फीति १० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दशौं महिनासम्मको आर्थिक स्थीतिमा मूल्यबृद्धि पुन उकालो

आर्थिक बृद्धिदर बढ्ने तर रेमिट्यान्स घट्ने विश्व बैंकको अनुमान

काठमाडौं, असार १ । विश्व बैंकले आर्थिक वर्ष सन् २०१७ मा नेपालको आर्थिक बृद्धिदर थोरै मात्रामा सुधार हुने रिपोर्ट सार्वजनिक गरेको छ । विश्व बैंकको रिपोर्टले नेपालमा देखापरेको दुई वर्षको

नागरिक लगानी कोष–नेपाल बैंकबीच बैकको केन्द्र्रीय खातामा सीधै रकम जम्मा हुने सम्झौता

काठमाडौं, असार १ । नागरिक लगानी कोष र नेपाल बैंक लिमिटेडबीच कोषको रकम बैकको केन्द्रीय खातामा एवीवीएसमार्फत् सीधै जम्मा हुनेसम्बन्धी सम्झौता भएको छ । बैकका सबै कार्यालयबाट एवीवीएसमार्फत् रकम संकलन

युनिबिक प्रिमियम बिस्कुट्स नेपाली बजारमा

काठमाडौं, असार १ । भारतमा निर्मित अष्ट्रेलियन उत्पादन युनिबिक प्रिमियम बिस्कुट्स नेपाली बजारमा भित्र्याइएको छ । टुंचे ट्रेडिङ कन्सर्नले युनिबिक बिस्कुट नेपाली बजारमा भित्र्याएको हो । नेपाल चेम्बर अफ कमर्सको