रौतहट, असार २ । रौतहटस्थित श्रीराम चिनी मिलले उखु किसानको ९० करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै उखु किसानहरुले विहीबार पनि रौतहटमा चक्काजाम गरेका छन् । दिउँसो १२ बजेदेखि ३ बजेसम्म
ताप्लेजुङ, असार २ । धरानको पीन्डेश्वरधाममा विश्वकै अग्लो त्रिशूल निर्माण गरिने भएको छ । विहीबार ताप्लेजुङमा विश्व हिन्दू परिषद नेपालले पत्रकार सम्मेलन गरी त्रिशूल निमार्णबारे जानकारी दिएको हो । आगामी
काठमाडौं, असार २ । यो वर्षको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले विहीबार दिउँसो नतिजा प्रकाशित गरेको हो । एसएलसी सुरु भएको ८२ वर्षको इतिहासमा
काठमाडौं, असार २ । मन्त्रिपरिषदको विहीबारको बैठकले आगामी २०७४ माघ १० गतेभित्र सम्पन्न गर्ने गरी संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले २०७३ साउनभित्र भाषा
भक्तपुर, असार २ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पश्चिमा देशले एसियाली मुलुकलाई एकापसमा भिडाएर संसारमा आफ्नो प्रभुत्व कायम राख्ने षडयन्त्र गरिरहेको बताएका छन् । नेमकिपा विदेश सम्बन्ध
झापा, असार २ । झापामा अनधिकृतरुपमा प्राकृतिक स्रोत दोहन गर्न खोज्ने केही व्यक्ति र उनीहरुका गाडीलाई इलाका प्रहरी कार्यालय अनारमनीले विहीबार नियन्त्रणमा लिएको छ । नेपाल सरकारले असार १ गतेदेखि
सुनसरी, असार २ । सुनसरीको सीमावर्ती क्षेत्रमा साँझ ७ बजेपछि मदिरा बिक्री–वितरणमा रोक लगाइएको छ । नेपाल र भारत सीमा क्षेत्रमा हुन सक्ने सम्भावित घटना, दुर्घटना र चोरीसमेत मदिरा सेवनकै
चितवन, असार २ । सडक विस्तार भइरहेको नारायणगढ–मुग्लिन सडकखन्डमा चार ठाउँमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुरबाट मुग्लिनसम्मको दुरीमा २१ ओटा पुल रहेका छन् । जसमध्ये चार ठाउँमा
गोरखा, असार २ । गोरखाका भूकम्प प्रभावित क्षेत्रमा सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । सेनाले केरौंजा, स्वाँरा, खरिबोट, मुच्चोक र थुमी गाविसमा सामूहिक आवास निर्माणको काम सुरु
काठमाडौं, असार २ । भूकम्पपछिको पुनःनिर्माणको काम अघि बढाउन नसकेको भन्दै व्यवस्थापिका–संसदमा चर्को आलोचना खेपेपछि त्यसबारे छलफल गर्न विहीबार (आज) एमाले संसदीय दलको बैठक बसेको छ । पुनःनिर्माण प्राधिकरणका प्रमुख