Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


एक दिवसीय विश्वकप क्रिकेटमा भारतको लगातार नवौं जित

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले समुह चरणका सबै ९ खेल जितेको छ । अन्तिम खेलमा हिजो नेदरल्याण्ड्सलाई १ सय ६० रनले हराएसँगै भारत लिगका सबै खेलमा जित

आज तिहारको तेस्रो दिन : गाईको पूजा गरी मनाइँदै

काठमाडौँ । आज तिहारको तेस्रो दिन गाईको पूजा गरी मनाइँदैछ । गाई हिन्दु धर्मावलम्बीका लागि पवित्र जनावर मानिन्छ । यसर्थ गाईलाई पूजा गर्ने परम्परा वैदिक सनातन कालदेखिको चलिआएको हो ।

घर-घरमा लक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौं । तिहारको महत्वपूर्ण दिन आइतबार ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना धुमधामसँग गरिँदै छ । हरेक वर्ष कात्तिक औंसीका दिन लक्ष्मी पूजा गर्ने गरिन्छ । यस पटक भने

महानगर र फुटपाथ व्यापारीबीच सामान तानातान

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी काठमाडौं । काठमाडौं महानगरपलिका र फुटपाथमा व्यापार गर्नेहरुबीचको सामान तान्ने गरेको कसैका लागि नौलो होइन । महानगरले फुटपाथमा व्यापार गर्दा पैदलयात्रीलाई सकस नहोस् र व्यवस्थित

गोल्डस्टार कम्पनीले दियो भूकम्पपीडितलाई १० हजार जुत्ता चप्पल

काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार एक सय ५० रुपैयाँ बराबरको १०

गोरखामा आगलागीबाट आमाछोराको मृत्यु

काठमाडौं । गोरखामा आगलागीमा परेर आमा र छोराको मृत्यु भएको छ । जिल्लाको धार्चे गाउँपालिका–१ हुच्लचोकस्थित एउटा घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका

सरकारले भूकम्प प्रभावितलाई राहत पठाउन उपेक्षा गरेको छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताउनुभएको छ । आइतबार विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी

जाजरकोट भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार दिने सरकारको निर्णय

काठमडौं । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार

नवलपरासी जीप दुर्घटना (अपडेट) : मृतकको संख्या ७ पुग्यो

काठमाडौं । नवलपरासीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ सात पुगेको छ । गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

काठमाडौं । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी