काठमाडौं, असार २० । एक हप्ताअघिदेखि बिग्रेको विद्युतीय शवदाह गृह बुधबारसम्म सन्चालनमा आउने भएको छ । असार १३ गते सोमबारको अविरल वर्षाले चाबहिल, गौशालाको ढल विद्युतीय शवदाह यन्त्रको पम्पमा जमेपछि
काठमाडौं, असार २० । व्यवस्थापिका–संसदको सोमबार बसेको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समय र विशेष समय लिएर बोल्ने सांसदहरुले विकास–निर्माणमा भएको ढिलासुस्ती र बाढी–पहिरोले
काठमाडौं, असार २० । आपूर्ति मन्त्रालयले नेपाल र चीनबीच भएको दुईपक्षीय सम्झौताबमोजिम पेट्रोलियम पदार्थ खरिदको प्रक्रिया अघि बढाउनेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाएको छ । गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको
गोरखा, असार २० । अविरल वर्षापछि झरेको पहिरोले गोरखाको गुम्दास्थित माग्लुङखोला लघुजलविद्युत् आयोजना फेरि अवरुद्ध भएको छ । गत वर्ष वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएको लघुजलविद्युत् आयोजना स्थानीयबासीले
लहान, असार २० । जिल्ला विकास समिति सिरहाको कम्पाउन्डमा कुकर बम विस्फोट गराइ विगत चार वर्षदेखि फरार रहेका एक युवकलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय
काठमाडौं, असार २० । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलकको आर्थिक समृद्धिको आधार कृषि भएकाले यस क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिएका छन् । युवा कृषि उद्यम सम्मेलनको सोमबार राजधानीमा उद्घाटन गर्दै
काठमाडौं, असार २० । साउदी अरबको जेद्धाह शहरमा अमेरिकी कन्सुलेटमा आक्रमण गर्न गएका शंकास्पद आत्मघाती आक्रमणकारीको विष्फोटक पदार्थ पड्किएर मृत्यु भएको छ । कन्सुलेटमा आक्रमण गर्नुअघि नै आक्रमणकारीलाई सुरक्षाकर्मीले पहिचान
काठमाडौं, असार २० । नेपाल–भारत प्रबुद्ध समूह, इमिनेन्ट पर्सन्स ग्रुपको पहिलो बैठक आजबाट काठमाडौंमा सुरु भएको छ । बैठकको उद्घाटन गर्दै परराष्ट्रमन्त्री कमल थापाले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने
रसुवा, असार २० । रसुवागढी भन्सारका लागि चालु आर्थिक बर्ष २०७२÷७३ का लागि दिइएको संशोधित राजस्व लक्ष्य पूरा नहुने भएको छ । पहिरोका कारण नेपाल र चीन दुबैतर्फ सडक अबरुद्ध
काठमाडौं, असार २० । गायक तथा संगीतकार तुला पर्वतको ‘फर्की आउन पाउँ आफ्नै गाउँ घरमा’ बोलको गीतले विदेशिएका नेपालीको भाव बोकेकाले धेरैको मन जितेको छ । आइतबार सार्वजनिक भएको भिडियोले