Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


दाहालले पाए रिक्त सदस्य थप गर्ने जिम्मा

काठमाडौं, साउन ३ । नेकपा माओवादी केन्द्रले रिक्त पोलिटब्युरो, सचिवालय र केन्द्रीय कार्यालयमा थप गर्ने सदस्यकाबारेमा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको

एमालेको योजनाबाट डराए : ज्ञवाली

भक्तपुर, साउन ३ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेकपा एमालेलाई संविधानको माया भएकाले अविश्वास प्रस्ताव पारित भएपछि आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन् । सोमबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको

पेट्रोलमा पानी मिसाएपछि… (फोटोफिचर)

कपिलदेव खनाल (इमेज)नुवाकोट, साउन ३ । नुवाकोटको बट्टारबजारमा रहेको भैरवी आयल स्टोर्स्मा जिल्ला प्रशासन कार्यालयले आइतबार राति ‘सिल’ गरेको छ । उक्त पम्पले बिक्री गरेको पेट्रोलमा मिसावट पाइएपछि स्थानीय प्रशासन

डा. केसीको माग सम्बोधन र जीवनरक्षा गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, साउन ३ । व्यवस्थापिका–संसद सामाजिक न्याय तथा मानवअधिकार समितिले सरकार र डा. गोविन्द केसीबीच विगतमा भएको सहमति कार्यान्वयन गर्न र उनको जीवनरक्षा गर्न सरकारलाई निर्देशन दिएको छ । अनशनरत्

प्रधानमन्त्री ओलीविरुद्ध मतदान गर्ने संघीय गठबन्धनको निर्णय

काठमाडौं, साउन ३ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । तीनकुनेस्थित संघीय समाजवादी

घर भत्किँदा दम्पती पुरिए

पाल्पा, साउन ३ । अविरल वर्षाका कारण रामपुर गेझा मगरेमा घर भत्किँदा एक दम्पती पुरिएका छन् । रामपुर नगरपालिका–१४ मगरे बस्ने ४८ वर्षीयका अमबहादुर गाहा र उनका श्रीमती ५० वर्षीया

झुन्डिएको अवस्थामा बृद्धाको शव फेला

महोत्तरी, साउन ३ । महोत्तरी जिल्लाको अतिविकट खयरमारा गाविसमा सोमबार बिहान झुन्डिएको अवस्थामा एक बृद्धाको शव फेलापरेको छ । खयरमारा गाविस–८ बस्ने ७० वर्षीया लालमाया स्यांगतानको शव उनको आफ्नै घरको

महोत्तरीको आधादर्जन नदीमा बाढी आयो

महोत्तरी, साउन ३ । शनिबार रातिदेखि आइतबार साँझसम्म अविरल मुसलेधार पानी परेपछि महोत्तरी जिल्लाको आधा दर्जनभन्दा बढी नदीमा बाढी आएको छ । लगातारको भीषण वर्षासँगै जिल्लाको रातु, विग्ही, जंघा, अंकुशी,