ताप्लेजुङ, भदौ १४ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मापदण्डविपरित औषधि पसलहरु सञ्चालनमा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले सोमबार गरेको अनुगमनका क्रममा जिल्ला अस्पताल नजिकै खुलेका औषधि पसलहरु
काठमाडौं, भदौ १४ । आज ३० अगस्ट अर्थात् बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा हरेक वर्ष
लिबिया, भदौ १४ । लिबियाको समुद्री तटबाट साढे ६ हजार आप्रवासीको उद्धार गरिएको छ । उद्धार गरिएका आप्रवासीमा इरिट्रिया र सोमालियासहित देशका नागरिक छन् । ४० वटा उद्धार अभियानअन्तर्गत असुरक्षित
नयाँ दिल्ली, भदौ १४ । भारतको नयाँ दिल्लीमा एउटा संगठित वेश्यालयमा प्रहरीले छापा मारेर ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली पनि रहेको प्रहरीले जनाएको छ । जीबी
काठमाडौं, भदौ १४ । अमेरिकाले सिरियामा टर्र्कीस सेना र कुर्द समूहका बिद्रोहीबीच चलेको संघर्ष रोक्न अपील गरेको छ । अमेरिकाले दुई समूहबीच चलिरहेको संघर्ष आफूहरुलाई स्वीकार्य नभएको भन्दै रोक्न दुबै
काठमाडौं, भदौ १४ । अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न निर्वाचनको लागि उम्मेदवारी घोषणा गर्नेक्रम सुरु भएको छ । कात्तिक ८ का लागि तय भएको निर्वाचनमा अध्यक्ष पदका लागि कम्तिमा
काठमाडौं, भदौ १४ । काठमाडौं उपत्यकामा दैनिक ६ लाखभन्दा धेरै सवारीसाधन गुड्ने गरेका छन् । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार बागमती अञ्चलमा मात्रै नौ लाख २२ हजार नौ सय सवारीसाधन दर्ता
काठमाडौं, भदौ १४ । एसिड आक्रमण गर्ने व्यक्तिलाई जघन्य अपराधअन्तर्गत कारवाही गर्ने कानुनी व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । जुरी नेपालको तर्फबाट अधिवक्ता शशी बस्नेतले
काठमाडौं, भदौ १४ । केपी ओली नेतृत्वको सरकारले सांसदको घरभाडा र सवारी भाडा बढाउने नीतिगत निर्णय गरे पनि त्यसलाई कार्यान्वयन नगरेको भन्दै सांसदले असन्तुष्टि पोखेका छन् । बजेटको निर्णयअनुसार घरभाडाबापत
काठमाडौं, भदौ १४ । २० जना बालबालिकालाई दिनभर स्याहारसुसार र कखरा सिकाउनैमा व्यस्त हुन्छिन् धनमाया बानियाँ । रुनेलाई फकाउने, सिंगान पुछिदिनेदेखि पेन्सिल समाउन सिकाउनेमात्र नभएर कखरा पढाउनेसम्मको अभिभारा उनको छ