Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


प्रमुख तीनै दलका ठूला नेताहरुलाई अख्तियारले बयानका लागि पत्र काट्दै

काठमाडौं, असोज ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘लडाकु भ्रष्टाचार’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादीका अन्य शीर्ष नेता तथा कार्यकर्तालाई बयानमा डाक्न पत्राचार तयारी गरेको छ । २०७० पुसमै लडाकु

यी हुन् काठमाडौंका विद्यालयमा बम विस्फोट गराउने अभियुक्त, प्रहरी के भन्छ ? (भिडियोसहित)

अपडेटकाठमाडौं, असोज ४ । नेपाल प्रहरीले मंगलबार राजधानीका विद्यालय क्षेत्रमा विस्फोट गराउने गिरोहका दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार साँझ महानगरीय प्रहरी आयुक्त कार्यालय, रानीपोखरीले पत्रकार सम्मेलन गरी

शानदार जितसँगै श्रीकुमारी शीर्ष स्थानमा उक्लियो, एनआरटी तेस्रोमा झर्‍यो

काठमाडौं, असोज ४ । श्रीकुमारी क्लब राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लबलाई ५–०

‘ऐना’लाई मदन पुरस्कार, लीलबहादुर क्षेत्रीलाई जगदम्बाश्री

काठमाडौं, असोज ४ । २०७२ सालको ‘जगदम्बाश्री पुरस्कार’ साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको मंगलबार बसेको साधारणसभाले ६० वर्षभन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको

मादकपदार्थ सेवन गरेर हाफपाइन्टमा अफिस आएका सचिव समातिए

झापा, असोज ४ । मादकपदार्थ सेवन गरेर कार्यालय पुगेका एक सचिव झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिविस झापामा कार्यरत् सचिव तारानाथ दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी

कस्मिरको उडी घटना फेरि बल्झियो, १० ‘आतंककारी’ मारिएको भारतको भनाइ

काठमाडौं, असोज ४ । भारत प्रशासित क्षेत्र कस्मिरको उडीमा भएको घटना फेरि बल्झिएको छ । मंगलबार पाकिस्तानले एलओसी वरिपरि ‘फायरिङ’ गरेपछि भारतले जवाफी कारबाही थालेको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाद्वारा ‘ठूलो शक्तिको रकेट मेसिनको सफल परीक्षण’

सोल, (दक्षिण कोरिया), असोज ४ । उत्तर कोरियाले ठूलो शक्तिको रकेट मेसिन सफलतापूर्वक परीक्षण गरेको जनाएको छ । संयुक्तराज्य अमेरिकाको पूर्वीसमुद्रतर्फ लक्षित गरेर परीक्षण गरेको उत्तर कोरियाको आधिकारिक सन्चारमाध्यमले जनाएको

‘संस्कार नै परिवर्तन जरुरी’

काठमाडौं, असोज ४ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले विश्व परिवर्तनका लागि परमात्मा ज्ञान कार्यक्रम आयोजना गरेको छ । विद्वुषि राजयोगिनी ब्रह्मकुमारी उर्मिला दिदीकोसमेत उपस्थिति रहेको कार्यक्रमको उद्घाटन गर्दै सहरी विकासमन्त्री

सिक्किममा पनि इन्द्रजात्रा मनाइयो

काठमाडौं, असोज ४ । भारतको सिक्किममा पनि कुमारीको रथजात्रा सम्पन्न भएको छ । सिक्किममा विगत ६ वर्षयता कुमारीको तस्वीरलाई बज्रयानी तन्त्र र वैदिक विधिबाट पूजा गरी कुमारी रथयात्रा गर्ने गरिएको

प्रधानमन्त्री दाहालले देशको शिर झुक्ने गरी भारतसँग सम्झौता गरे : बिजुक्छे

पाल्पा, असोज ४ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहालले देशको शिर झुक्ने गरी भारतसँग सम्झौता गरेको आरोप लगाएका छन् । मंगलबार पाल्पामा आयोजित पत्रकार सम्मेलनमा