पाल्पा, असोज ४ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहालले देशको शिर झुक्ने गरी भारतसँग सम्झौता गरेको आरोप लगाएका छन् ।
मंगलबार पाल्पामा आयोजित पत्रकार सम्मेलनमा बिजुक्छले संविधान संशोधन गर्नुपरे नेपालीहरुले गर्नसक्ने भन्दै ‘कुनै विदेशीले त्यसमा चासो राख्नु जरुरी छैन’–भने ।
देशभित्र कुनै छलफलै नगरी प्रधानमन्त्री दाहालले भारतीयहरुसँग संविधान संशोधनमा छलफल गरेको उनको जिकिर थियो ।









प्रतिक्रिया दिनुहोस्