Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा, सरकार र महासंघबीचको सहमतिमा असन्तुष्ट

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिमाथि असन्तुष्ट व्यक्त गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ । काठमाडौंमा २७ दिनदेखि

‘जलवायु अनुकुलन विकास र जलवायु परिवर्तन न्युनिकरणमा सबैले साझा जोड दिन आवश्यक’

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु अनुकुलन विकास र जलवायु परिवर्तन न्युनिकरणमा सबैले साझा जोड दिन आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले हरित

२०८२/०८३ को बजेट तथा कार्यक्रममा जलवायुमैत्री अभियानलाई विशेष महत्व दिएका छौं : मन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रममा वातावरण तथा जलवायुमैत्री अभियानलाई विशेष महत्वका साथ अघि सारिएको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक

गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड

काठमाडौं । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथको पूजाआज गर्नेको भीड लागेको छ । रथलाई पुलचोकबाट तानेर बिहीबार गाःबहाल पु¥याइएको थियो । शुक्रबार बिहान गाःबहालमा रातो मत्स्येन्द्रनाथको पूजा गर्नेको भीड रहेको छ

नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारबाट प्रश्तुत हुने नीति तथा कार्यक्रमको तयारी पूरा भएको छ । शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा

नेपालीलाई विदेशमा लगानी – ठूलो पुँजी पलायनको जोखिम

काठमाडौं । पछिल्लो समय निजी क्षेत्रले विदेशमा नेपालीलाई लगानी गर्न दिन जोडतोडले माग गर्दै आएका छन् । अहिले सरकारले विदेशमा लगानी गर्न नेपालीलाई प्रतिवन्ध गरिरहेको बेला यस्तो व्यवस्था हटाउन हालै

सरकारमा जाने कुनै रुचि छैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारमा जाने कुनै रुचि नभएको स्पष्ट पार्नुभएको छ । १३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले बिहीबार काठमाडौंमा

सीपमूलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीपमूलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव रहेको बताउनुभएको छ । बिहीबार बालुवाटारबाट १ सय ३६ औं श्रमीक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक

आज अन्तरर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं । आज १ सय ३६औं अन्तरर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । मे महिनाको १ तारिखका दिन विश्वभर अन्तरर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ । श्रमिकहरूको

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई विभिन्न मागसहितको पत्र बुझाएका