काठमाडौं, असोज ८ । राजधानीमा शनिबारदेखि सुरु भएको घरेलु ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (इपीएल)को पहिलो खेल स्थगित भएको छ । प्रतियोगिताअन्तर्गत् शनिबार बसन्त रेग्मीको कप्तानीमा रहेको कान्तिपुर गोर्खाज
ललितपुर, असोज ८ । स्थानीय तह पुनःसंरचनाका विषयलाई लिएर दलहरुबीच रहेका विवाद अझै टुंगिन सकेको छैन । जिविस ललितपुरले स्थानीय तह पुनःसंरचनाको प्रस्तावित खाका गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा
बुटवल, असोज ८ । बुटवल–तानसेन सडकखन्डको सिद्धार्थ राजमार्गअन्तर्गत् पाल्पाको चर्चरेमा शुक्रबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी तम्घास निवासी रेसुंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक ४७ वर्षीय
फिलिपिन्स, असोज ८ । फिलिपिन्सको उत्तरी क्षेत्रमा शनिबार शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ०६.५३ बजे ६.३ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले पुष्टि गरेको छ
काठमाडौं, असोज ८ । स्पेनको घरेलु फुटबल लिग ला लिगामा शनिबार साविक विजेता बार्सिलोनाले स्पोर्टिङ गियोनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बेलुकी ८ बजे स्पोर्टिङ गियोनको मैदानमा हुँदैछ ।
काठमाडौं, असोज ८ । त्रिवि, पद्मकन्या बहुमुखी क्याम्पस बागबजारले नेपाली भाषामा अनावश्यकरुपमा उठेको विवाद र व्यक्तिविशेषका वर्णविन्याससम्बन्धी मतमतान्तरले भाषाको हित र उन्नयन हुन नसक्ने जनाएको छ । उक्त क्याम्पसका प्राध्यापक,
काठमाडौं, असोज ८ । समाजमा फेरि असुरक्षा बढ्न थालेको गुनासो सर्वसाधारण नागरिकले गरेका छन् । काठमाडौंको टुँडालदेवीमा शनिबार नागरिक र प्रहरीबीच गरिएको सार्वजनिक बहस कार्यक्रममा सर्वसाधारणले यस्तो गुनासो गरेका हुन्
काठमाडौं, असोज ८ । इङ्लिस प्रिमियर लिग फुटबलमा आज ८ खेल हुँदै छन् । नेपाली समयअनुसार बेलुकी सवा ५ बजे म्यानचेष्टर युनाइटेड र लेस्टर सिटी भिड्दै छन् । बेलुकी पौने
रसुवा, असोज ८ । रसुवाको टिमुरेमा निमार्णधिन रसुवागढी जलविद्युत आयोजनाको काम एक महिनादेखि ठप्प भएको छ । निमार्णस्थलमा पहिरो गएपछि सुरक्षाको कारण देखाउँदै चिनिंया ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड