Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


बजारमा आयो दशैंका लागि नयाँ नोट, सोमबारदेखि बैंकहरुले दिने

काठमाडौं, असोज ९ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेको छ । राष्ट्र बैंकको कार्यालयबाट सर्वसाधारणले असोज १६ गतेबाट नयाँ नोट साट्न

अनियमितता गरेका व्यवसायीलाई कारवाही गर्न ढिलाइ

काठमाडौं, असोज ९ । पछिल्लो महिनामा आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले गरेको १५ दिने विशेष अनुगमनमा अनियमितता गरेको पाइएका व्यवसायीलाई अझै पनि कारवाहीको दायरामा ल्याउन सकिएको छैन ।

अष्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले नेपाली विद्यार्थीलाई छात्रबृत्ति दिने

काठमाडौं, असोज ९ । अष्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले नेपालीसहित अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित छात्रबृत्ति योजना ल्याएको जनाएको छ । विश्वविद्यालयको ला ट्रोब बिजनेस स्कुलका प्राध्यापकले काठमाडौंमा पत्रकार सम्मेलन गरी छात्रबृत्ति र

सिटौलाद्वारा आफू कांग्रेसको संस्थापन पक्ष भएको दाबी

काठमाडौं, असोज ९ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफ्नो समूह कांग्रेसलाई स्वर्गीय बीपी कोइरालाले चाहेकोजस्तो पार्टी बनाउन लागिपरेको दाबी गरेका छन् । सिटौला समूहले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा

पत्रकारहरुलाई संचारमन्त्रीको आग्रह– ‘झिंगालाई गोली नहान्नुस्’

सुर्खेत, असोज ९ । सञ्चारमन्त्री राम कार्कीले झिंगालाई गोली नहान्न पत्रकारहरुलाई आग्रह गरेका छन् । पछिल्लो समय नेपाली मिडियाहरुमा नकरात्मक समाचारहरु मात्र आउने गरेको गुनासो गर्दै उनले पत्रकारहरुलाइ यस्तो आग्रह

नेपालको भूराजनीतिक अवस्थाप्रति हिनतावोध गर्नु जरुरी छैन : ओली

काठमाडौं, असोज ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको भूराजनीतिक अवस्थाप्रति हिनताबोध गर्नु आवश्यक नरहेको बताएका छन् । पत्रकार गोपाल खनालद्वारा लिखित ‘भूराजनीति’ पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै

कृष्णप्रसाद हत्या प्रकरणको मुद्दामा आइतबार नौ जनाले बहस गरे, ११ जनाको बहस बाँकी

चितवन, असोज ९ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि सुनुवाई सुरु भएको छ । जिल्ला न्यायाधीश टेकनारायण कुवँरको एकल इजलासमा आइतबार वादी र प्रतिवादीको तर्फबाट

देशका प्रमुख पाँच शहरमा आयोजित एनसेल मेला सम्पन्न

काठमाडौं, असोज ९ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले देशका विभिन्न पाँच शहरहरुमा आयोजना गरेको एनसेल मेला २०७३ सकिएको छ । चाडपर्वको अवसर पारेर एनसेलले नारायणगढ, पोखरा, बुटवल, धरान र

शेयर बजारमा ३६ अंकको गिरावट

काठमाडौं, असोज ९ । साताको शुरुकै दिन आइतबार शेयर बजारमा उच्च गिरावट आयो । बजार परिसूचक नेप्से ३६ अंकले झरेर १७३० मा आइपुग्यो । कारोबार भएका सबै समूह ओरालो लागे

एन्फा अध्यक्षमा श्रेष्ठ र शेर्पा भिड्ने, उपाध्यक्षमा तीनजनाको उम्मेदवारी

काठमाडौं, असोज ९ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्तिक ८ गते हुने निर्वाचनका लागि अध्यक्षमा दुई जनाको तथा उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । आइतबार साँझ ५ बजे