Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


प्रधानमन्त्रीले आज मधेसी मोर्चासँग छलफल गर्ने

काठमाडौं, असोज ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासँग आज छलफल गर्ने भएका छन् । संविधान संशोधनमा सरकार उदासिन भएको आरोप मोर्चाले लगाएपछि प्रधानमन्त्रीले आज बैठक आह्वान गरेका छन् ।

पाकिस्तानमा हिन्दु विवाहले वैधानिकता पायो

काठमाडौं, असोज ११ । पाकिस्तानमा हिन्दु विवाहले वैधानिकता पाएको छ । तल्लो सदन हाउस अफ नेसनल एसेम्ब्लीले हिन्दु विवाहसम्बन्धी विधेयक पारित गरेसँगै पाकिस्तानमा हिन्दु विवाहले मान्यता पाएको हो । पाकिस्तानको

Cycle rally on World Tourism Day

Ilam, Sept 27: A four-day cycle rally has started from Ilam’s Kanyam area coinciding with the 37th World Tourism Day and driven with an objective to promote eastern hilly districts

विश्व पर्यटन दिवस मनाईंदै, नेपालको पर्यटन विस्तारै उकालो लाग्दै

काठमाडौं, असोज ११ । ‘सबैका लागि पर्यटन’ भन्ने नाराका साथ आज ‘विश्व पर्यटन दिवस’ मनाइँदैछ । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीको मार बेहोरेको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिँदै गएको

प्रधानमन्त्री दाहालसँग मानवअधिकारकर्मीको भेटवार्ता

काठमाडौं, असोज ११ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग मानव अधिकारकर्मीहरुको टोलीले भेट गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शान्ति प्रक्रियाका सहजकर्ता एवं बरिष्ठ मानव अधिकारकर्मीहरु दमननाथ ढुङ्गाना, पद्मरत्न तुलाधर

Mountain goats leave Mustang in droves

Phalebash (Parbat), Sept 27: A total of 45,000 mountain goats will depart from trans-Himalayan district of Mustang for various markets across the country with the onset of the festive season.

अमेरिकी राष्ट्रपति पदका दुई उम्मेदवार प्रत्यक्ष बहसमा उत्रिए

वासिंटन, असोज ११ । अमेरिकामा नोभेम्बरमा हुन गइरहेको राष्ट्रतीय निर्वाचनका उम्मेदवारद्वय हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प प्रत्यक्ष बहसमा सहभागी भएका छन् । डेमोक्रेटिक पार्टीकी क्लिन्टन र रिपब्लिक पार्टीका उम्मेदवार ट्रम्पबीच

रातो माटो बेचेरै दशैं खर्च, वार्षीक ७० हजारसम्म आम्दानी

पाँचथर, असोज ११ । पाँचथर सदरमुकाम फिदिम नगरपालिका–४ स्थित चारखम्बेका स्थानीयले रातो माटो बिक्री गरेर दसैं खर्च जुटाउन थालेका छन् । रातोमाटो बिक्री गरेर यहाँका स्थानीयले राम्रो आम्दानी गरिरहेका छन्

च्याम्पियन्स लिगमा दोस्रो चरणका खेल आजबाट सुरु हुँदै, यस्तो छ भिडन्त

काठमाडौं, असोज ११ । युएफा च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणका दोस्रो लेगका खेल आज(मंगलबार)बाट हुँदैछन् । राति समुह ई, एफ, जी र एच का आठ खेल हुने छन् । समुह

दशैंका लागि मुस्ताङबाट ४५ हजार भेडा-च्याङ्ग्रा निकासी गरिने

पर्वत, असोज ११ । दसैं र तिहारलाई लक्षित गरी हिमाल पारीको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा–च्याङ्ग्रा निकासी गरिने भएको छ । जिल्ला पशु सेवा कार्यालय मुस्ताङले यस वर्षको दसैं र