Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


बडादसैंको चौथो दिन आज देवीभवानी कुष्मान्डा माताको पूजा–आराधना गरिँदै

काठमाडौं, असोज १८ । बडादसैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्मान्डा माताको पूजा आराधना गरिँदैछ । कुष्मान्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीककोरुपमा पूजा गरिन्छ ।

भारतीय समूहले पशुधन चोरी–डकैती गर्न थालेपछि गोठमै ओछ्यान

काठमाडौं, असोज १८ । दशै सुरु भएसँगै पूर्वी नेपालका सीमावर्ती गाविसमा असुरक्षा बढेको छ । भारतीय सीमाना जोडिएका गाविसहरुमा चोरी, डकैती र तस्करीका घटना बढ्न थालेपछि स्थानीय बासिन्दा असुरक्षित महसुस

सेयर किन्नुहोस्, पैसा दसैंपछि तिर्नुहोस्

काठमाडौं, असोज १८ । अहिले सेयर किनेर दसैंपछि रकम चुक्ता गर्न मिल्ने सुविधाका कारण लगानीकर्ताले सेयर किन्न थाल्दा सेयर बजार उकालो लागेको छ । सेयर खरिद गरेको रकम दसैंपछि बुझाए

सरकारप्रतिको समर्थन फिर्ता लिने मनस्थितिमा मधेसी मोर्चा

काठमाडौं, असोज १८ । तीन बुँदे सम्झौता कार्यान्वयन हुने समस्या देखिएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको छ । दुई महिनाअघि नेपाली कांग्रेस–नेकपा

‘व्यवसायीले गर्दा नै पश्मिना व्यवसाय खस्कियो’

काठमाडौं, असोज १७ । गुणस्तरीयतामा ध्यान दिनसके पश्मिना उद्योग फस्टाउनेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल हस्तकला महासंघको आयोजनामामा सोमबार राजधानीमा सम्पन्न पश्मिना उत्पादक तथा निकासीकर्ताहरुको भेलाका अवसरमा गुणस्तरीय उत्पादन

साझा यातायात वीरगन्ज र लुम्बिनी पनि जाँदै, यस्तो छ भाडादर

काठमाडौं, असोज १७ । साझा यातायातले लुम्बिनी र वीरगन्जमा पनि सेवा सुरु गर्ने भएको छ । आइतबारदेखि बाग्लुङ र गोरखामा बससेवा सन्चालन गरेको साझाले बुधबारदेखि वीरगन्ज र विहीबारदेखि लुम्बिनीसम्म सेवा

सरकार र एडीबीको सहयोगमा विद्यालय पुनःनिर्माण सुरु

काठमाडौं, असोज १७ । सरकार र एसियाली विकास बैंक (एडीबी)को सहयोगमा भूकम्पबाट भत्किएका विद्यालयको पुनःनिर्माण सुरु भएको छ । शिक्षामन्त्री धनीराम पौडेल र एडीबी नेपालका आवासीय निर्देशक केनिची योकोयामाले काभ्रेस्थित

औद्योगिक व्यवसाय ऐन पारित भएकोमा चेम्बरको स्वागत्

काठमाडौं, असोज १७ । व्यवस्थापिका–संसदबाट हालै औद्योगिक व्यवसाय ऐन पारित भएकोमा नेपाल चेम्बर अफ कमर्सले खुसी व्यक्त गर्दै आर्थिक विषयसँग सम्बन्धित अरु ऐनहरु पनि छिटो पारित हुने विश्वास व्यक्त गरेको

होटल संघको अध्यक्षमा अमरमान शाक्य निर्वाचित

काठमाडौं, असोज १७ । होटल संघ नेपालको अध्यक्षमा अमरमान शाक्य निर्वाचित भएका छन् । संघको ४५औं वार्षिक साधारणसभाले शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । साधारणसभाले प्रथम उपाध्यक्षमा सिर्जना

सुनको मूल्य ओरालो लाग्नेक्रम सोमबार पनि जारी

काठमाडौं, असोज १७ । सुनको मूल्य ओरालो लाग्नेक्रम सोमबार पनि जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले ओरालो लागेर ५७ हजार