काठमाडौं, कात्तिक १८ । विहीबार पनि सुनको भाउ उकालो लाग्नेक्रम जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले उकालो लागेर तोलाको
काठमाडौं, कात्तिक १८ । तिहारको लामो बिदापछि विहीबार खुलेको शेयर बजार सकारात्मक रहेर थामियो । उतार–चढावबीच बजार परिसूचक नेप्से साढे २ अंकले धनात्मक रही १७ सय ६२ दशमलव दुई एक
काठमाडौं, कात्तिक १८ । काठमाडौं महानगरपालिकाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन गरेको छ । विहीबार साँझ राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा महानगरपालिकाले अभिनन्दन गरेको हो । सो अवसरमा महानगरपालिकाका
काठमाडौं, कात्तिक १८ । भिक्षु तपस्सी धम्म र समित भन्तेले चारुमति बुद्ध विहारमा तीन महिने वर्षावास सम्पन्न गरेको अवसरमा विहीबार कथिन चीवरदान महोत्सव सम्पन्न भएको छ । चारुमति बुद्धिस्ट मिसन
काठमाडौं, कात्तिक १८ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एसिया महादेशकै एक उच्च नेताकारुपमा चित्रण गरेका छन् । काठमाडौं विश्वविद्यालयले राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गर्न विहीबार
काठमाडौं, कात्तिक १८ । हिन्दूहरुको दोस्रो महान् पर्व तिहार सकिएलगतै सुरु हुने छठपर्वको तयारी सुरु गरिएको छ । छठपर्वका लागि राजधानी काठमाडौंका पोखरीहरुको विशेष सरसरफाइ, सजावट कार्य थालिएको हो ।
काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजबीच पौडेल निवास बोहराटारमा विहीबार भेटवार्ता भएको छ । भेटमा नेपाल अमेरिकाबीचको द्विपक्षीय हित
काठमाडौं, कात्तिक १८ । भारतका राष्ट्रपति प्रणव मुखर्जी र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच विहीबार राजधानीमा भेटवार्ता भएको छ । भेटका अवसरमा मुखर्जी र यादवबीच नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै द्विपक्षीय
रत्नप्रसाद आचार्य (इमेज)सुनसरी, कात्तिक १८ । सुनसरीको तरहरा बजारको भोजपुरे लजमा सुतिरहेका धनकुटाका तोरण पौडेल र लज सन्चालक जंग राईमाथि गोली प्रहार गर्ने तीनजना पक्राउ परेका छन् । गत मंगलबार