काठमाडौं, कात्तिक २० । आगामी मंगलबार हुने अमेरिकी राष्ट्रपति पदको चुनाव नजिकिँदै गर्दा राष्ट्रपतिका दुई उम्मेदवार हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प अन्तिम चुनावी प्रचार–प्रसारमा जुटेका छन् । अमेरिकाको पेन्सिलभेनिया, ओहायो,
नवीन कुइँकेल (इमेज)लमजुङ, कात्तिक २० । विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकलिङ प्रतियोगितामध्येको एक ‘याक अट्याक’ साइकलिङ रेस सुरु भएको छ । याक अट्याक्क इन्टरनेसनल बाइकिङ सिरिजको दशौं संस्करण
कन्चनपुर, कात्तिक २० । नेपालमा विभिन्न भौगोलिक, राजनीतिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई फोटो पत्रकारिताका माध्यमबाट अगाडि बढाउने उद्देश्यले महाकाली–मेची साइकल यात्रा सुरु भएको छ । फोटो पत्रकार उषा तितिक्षुले शनिबारदेखि
काठमाडौं, कात्तिक २० । कविराज दशरथमान सिंहको संस्मरणात्मक कृति ‘त्यो समय त्यो परिवेश’को विमोचन गरिएको छ । मन्त्रिपरिषदका पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले शनिबार राजधानीमा पुस्तक विमोचन गरेका हुन् ।
काठमाडौं, कात्तिक २० । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले साझा प्रकाशनलाई माथि उठाउन सरकारी सहयोगसँगै व्यवस्थापन कुशलताको पनि आवश्यकता भएको बताएका छन् । शनिबार साझा प्रकाशनद्वारा प्रकाशित कथासंग्रह
अपडेटकाठमाडौं, कात्तिक २० । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलमा नेपालले अपेक्षाविपरीत प्रदर्शन गरेको छ । नेपालले पहिलो खेलमा शनिबार टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको हो । विराज महर्जनको कप्तानीमा
काठमाडौं, कात्तिक २० । नेपाल तरुण दल असन्तुष्ट पक्षले यही कात्तिक २७ देखि २९ गतेसम्म हुने महाधिवेशन विधानसम्मत् गर्न माग गरेको छ । असन्तुष्ट पक्षले शनिबार राजधानीमा आयोजना गरेको पत्रकार
काठमाडौं, कात्तिक २० । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले हल्ला गरेका भरमा संविधान संशोधन गर्न नसकिने बताएका छन् । शनिबार राजधानीमा गरिएको साक्षात्कारमा उपाध्यक्ष रावलले नयाँ संविधानले सबै नेपालीको भावनालाई
काठमाडौं, कात्तिक २० । शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले सातओटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको