Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


छठ पर्वको मुख्य दिन आज सूर्यलाई अर्घ दिईदै, तराईमा विशेष रमझम

काठमाडौं, कात्तिक २१ । छठ पर्वको तेस्रो तथा मूख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिएर मनाईंदै छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस

नेपाली पछि हटेपछि क्यासिनोमा धमाधम विदेशी लगानी

काठमाडौं, कात्तिक २१ । नेपालका पाँचतारे होटेल परिसरमा खुलेका क्यासिनोमा धमाधम विदेशी लगानी भित्रन थालेको छ । सरकारले २०७० मा ल्याएको क्यासिनो नियमावलीको पालना गर्दैनौं भनेर नेपाली लगानीकर्ता पछाडी हटेका

दरबार हत्याकाण्ड भएको स्थानका सामाग्रीको खोजी हुँदै

काठमाडौं, कात्तिक २१ । तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ साल असारमा सप्ताह लगाएर दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन भत्काएका थिए । त्रिभुवन सदन भत्काएपछि त्यहाँको इटालगायतका भवनमा प्रयोग हुने सामग्री फरास

सुजातालाई ‘ब्रेष्ट क्यान्सर’ एक करोड उपचार खर्च माग

काठमाडौं, कात्तिक २१ । कांग्रेस नेतृ सुजाता कोइरालालाई ब्रेष्ट क्यान्सर भएको आशंका छ । एसियाली महिलाहरुको सञ्जाल आइक्यापको सम्मेलनमा मलेसिया पुगेका बेला चेकअप गराउँदा चिकित्सकले क्यान्सरको आशंका गरेको कोइरालाले बताएकी छिन्

सार्वजनिक गरिएन प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति

काठमाडौं, कात्तिक २१ । प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने प्रचलन तोडदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले सम्पत्ति विवरण गोप्य

ताप्लेजुङमा कोदो उत्पादन १० प्रतिशतले बढ्ने अनुमान

ताप्लेजुङ, कात्तिक २० । ताप्लेजुङमा यो वर्ष कोदो उत्पादनमा गत वर्षको तुलनामा करिब १० प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ । यो वर्ष मौसम अनुकूल रहेको र कुनै रोग तथा

सुनको भाउ बढ्यो, चाँदी घट्यो

काठमाडौं, कात्तिक २० । यो साता सुनको भाउमा सामान्य बृद्धि आयो भने चाँदीको भाउमा गिरावट आयो । नेपाल सुुनचाँदी व्यवसायी महासंघले तिहार बिदाका कारण बुधबार, विहीबार र शुक्रबार तीन दिनमात्र

दुई मोटरसाइकल ठोक्किएर पल्टिएपछि भ्यानले किच्यो, युवकको मृत्यु

मोरङ, कात्तिक २० । सवारी दुर्घटनामा परी मोरङको कोसीहरैचामा शनिबार दिउँसो एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसीहरैचा–१ खोर्सानेका चेतराज कार्की रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक