Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘वेल डान्स’ राष्ट्रव्यापी नृत्य प्रतियोगिता हुँदै

काठमाडौं, कात्तिक २४ । वेल डान्स स्कुल प्रालिले राष्ट्रव्यापी नृत्य प्रतियोगिता सुरु गर्ने भएको छ । वेल डान्सले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी कात्तिक २९ गतेबाट ७५ जिल्लालाई समेटेर

ट्रम्पको जितले नेपाल/नेपालीमा कस्तो असर पर्छ ? (भिडियो)

काठमाडौं, कात्तिक २४ । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पको जितले विश्वव्यापी प्रभावपार्ने भएपनि नेपालमा भने नगन्य प्रभावमात्रै पर्ने परराष्ट्रविद्हरुले बताएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा परराष्ट्रविद् डा. राजन

सिन्धुलीगढीमा विजयोत्सव मनाइयो

सिन्धुली, कात्तिक २४ । गोर्खालीहरुले अंग्रेजमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा सिन्धुलीमा बुधबार विजयोत्सव मनाइएको छ । विक्रम संवत् १८२४ कात्तिक २४ गते गोर्खाली सेनाले अंग्रेज फौजलाई सिन्धुलीगढीमा पराजित गरेको

जिशिअको सरुवा बदर भएपछि शिक्षकहरु आन्दोलित

केदार कटुवाल (इमेज)उदयपुर, कात्तिक २४ । जिल्ला शिक्षा अधिकारीको सरुवा बदरकोविरुद्धमा उदयपुरका शिक्षकहरु आन्दोलनमा उत्रेका छन् । एक वर्षे कार्यकालपछि सरुवा भएका जिल्ला शिक्षा अधिकारी दिलीपकुमार ठाकुरको सरुवा बदर भइ

सबै अमेरिकी नागरिकको राष्ट्रपति हुन्छु : ट्रम्प, हिलारीले हार स्वीकारिन्

न्यूयोर्क, कात्तिक २४ । अमेरिकामा नोभेम्बर ८ का दिनमा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनतर्फका उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् । ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति बनेका छन् । उनका

आत्मरक्षाका लागि तीन वर्षदेखि प्रहरी प्रशासन धाउँदै एक साधु

महोत्तरी, कात्तिक २४ । दाजु र भतिजाले नै ‘जग्गा देउ नत्र मारिदिन्छु’ भन्दै पटक–पटक कुटपिट गर्दै ज्यानै लिनेसमम्मका धम्की दिएकाले लामो समयदेखि साधु रामनन्दन राय आत्मरक्षाका लागि घरै छोडेर अन्यत्र

प्रधानमन्त्री निरंकुश तरिकाले चल्न खोजे : पौडेल

बनेपा, कात्तिक २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निरंकुश तरिकाले चल्न खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेस बनेपा नगर समितिले बुधबार बनेपामा आयोजना गरेको

देउवा विमानस्थलमै आक्रोशित, भने–‘झूठो समाचार लेखियो’ (भिडियोसहित)

काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको गोवामा आफूले तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधिलाई नभेटेको जिकिर गरेका छन् । ‘झूठो समाचार प्रकाशित गरिएको’ भन्दै उनले सन्चारमाध्यमप्रति आक्रोश

पूर्वराजा ज्ञानेन्द्र सिंगापुर प्रस्थान, भारत पनि जाने, भ्रमण ‘गोप्य’ (भिडियो)

काठमाडौं, कात्तिक २४ । निजी भ्रमणको सिलसिलामा पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार सिंगापुर गएका छन् । पूर्वराजा शाहको साथमा उनका निजीसचिव सागर तिमल्सिना पनि सँगै गएका छन् । सिंगापुरमा केहीदिनको बसाइँपछि

भूकम्पपीडितको प्रश्न–‘५० हजारले कसरी घर बनाउने ?’