Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


Federal Alliance hands over memo to PM calling for statute amendment

Kathmandu, Nov 14: The Federal Alliance submitted a memorandum to the Prime Minister today, calling on the government to register a constitution amendment bill in the Legislature-Parliament within 15 days

Lawmakers express qualm over govt decision to provide Rs 5 million to leader Koirala

                                                           

तरुण दलको महाधिवेशन दुई दिन लम्बियो

प्रदीप पौडेल (इमेज)पोखरा, कात्तिक २९ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलको पोखरा महाधिवेशन थप दुई दिन लम्बिएको छ । नेपाली कांग्रेसका नेता तथा तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाँणले सोमबार

भारत पठाउन लागिएका ४१ तिब्बती पक्राउ, धनगढीको बाटो हुँदै जाने गरेको खुलासा

दीर्घराज उपाध्याय (इमेज)कैलाली, कात्तिक २९ । अवैध बाटो हुँदै भारत जान लागेका ४१ जना तिब्बती नागरिकलाई कैलालीको त्रिनगर प्रहरीचौकीले सोमबार पक्राउ गरेको छ । घोताछुघाङ सेवा समाजको पहलमा छिङदुङ टासीदेले

सिंहदरबारअगाडि टेम्पो पल्टियो, १२ यात्री घाइते

काठमाडौं, कात्तिक २९ । सिंहदरबारअगाडि ‘सफा टेम्पो’पल्टँदा १२ यात्री घाइते भएका छन् । सुन्धाराबाट बालकुमारीतर्फ गइरहेको बा१ह ३७९८ नम्बरको सफा टेम्पो सोमबार अपराह्न ३ बजे पल्टेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले

बारपाकलाई सुलिकोट गाउँपालिकामा राख्न लागेको भन्दै बारपाकीको विरोध

गोरखा, कात्तिक २९ । गोरखाको बारपाकलाई सुलिकोट गाउँपालिकामा राख्न लागेको भन्दै बारपाकका बासिन्दाले विरोध जनाएका छन् । उनीहरुले बारपाक, लाप्राक, गुम्दा, लापु, उहिया, केरौंजा र कासीगाउँलाई छुट्याउन नहुने माग गरेका

भूतमेला सकियो

रामबाबु यादव (इमेज)सिरहा, कात्तिक २९ । मिथिला क्षेत्रमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन कमला नदी किनारमा लाग्ने भूतमेला सोमबार सम्पन्न भएको छ । सिराहाका माडर, बन्दीपुर , सारस्वर, उत्राइनी

शिख धर्मावलम्बीहरुले गुरु नानकको जन्मजयन्ती मनाए

काठमाडौं, कात्तिक २९ । शिख धर्मावलम्बीहरुले सोमबार गुरु नानकको ५४७औं जन्मजयन्ती मनाएका छन् । यस अवसरमा ललितपुरको कुपन्डोलस्थित गरुद्वारा गुरु नानक सत्संग भवनमा आयोजित कार्यक्रममा भारतीय राजदूत रणजीत रायले ‘भारतका

निर्वाचनको वातावरण बनाउन कमल थापाको माग

काठमाडौं, कात्तिक २९ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको भन्दै निर्वाचनको वातावरण बनाउन माग गरेका छन् । राप्रपा नेपालका तत्कालीन महामन्त्री स्वर्गीय चन्द्रबहादुर गुरुङको

तरुण महाधिवेशनः जीतजंग बस्नेतलाई महाधिवेशन प्रतिनिधि बनाएर नेतृत्व सुम्पिने तयारी

प्रदीप पौडेल (इमेज)पोखरा, कात्तिक २९ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलको महाधिवेशनले विधान संशोधन गरेर निर्वाचन प्रक्रिया पूरा गर्ने भएको छ । सर्वसम्मत् नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा,