काठमाडौं, मंसिर १ । व्यवस्थापिका–संसदको विकास समितिले सरकार समितिले दिएको निर्देशन कार्यान्वयनमा गम्भीर नभएको भन्दै निर्देशनहरुको प्रतिवेदन तयार गरी संसदमा पेस गर्ने भएको छ । समितिले बुधबार गरेको पत्रकार सम्मेलनमा
काठमाडौं, मंसिर १ । खोटाङ–ओखलढुंगा जोड्ने दुधकोसी नदीको जयरामघाट पुल निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् । प्रधानमन्त्रीले पुल निर्माणसँग सम्बद्ध सरकारी निकायका अधिकारीलाई बुधबार सिंहदरबारस्थित प्रधामन्त्री
काठमाडौं, मंसिर १ । यो वर्षको ‘नेपाली साहित्य नारी रत्न पुरस्कार’ साहित्यकार भागीरथी श्रेष्ठलाई प्रदान गरिएको छ । त्रिमूर्ति निकेतनको १२औं स्थापना दिवस पारेर बुधबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार
काठमाडौं, मंसिर १ । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत् बुधबार भएका खेलहरुमा ह्वाइटहर्स फुटसल र शंखमूल फुटसल विजयी भएका छन् । समूह ‘ए’को खेलमा नीलोपुल, कपनको ह्वाइटहर्स फुटसलले सीतापाइलाको किकअफ
राजन राई (इमेज)भोजपुर, मंसिर १ । खोला–खोल्सीको ‘कालोसुन’कोरुपमा परिचित अलैंचीको मूल्य गत वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतले घटेको छ । तर, भाउ जति नै घटे पनि भोजपुरको पश्चिमी छिनामखु
काठमाडौं, मंसिर १ । नेपालको राष्ट्रिय पहिचान र संस्कृतिसँग जोडिएको नौमती तथा पञ्जेबाजाहरुको महोत्सव बुधबारदेखि राजधानीमा सुरु भएको छ । काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजना गरिएको महोत्सवमा नौमती, पञ्जेबाजालगायतको प्रस्तुति देखाइएको
लुम्बिनी, मंसिर १ । रुपन्देहीमा मंगलबारसम्ममा ३६ जना डेंगु रोगबाट संक्रमित भएको पाइएको छ । जिल्लाका विभिन्न अस्पतालमा भएको परीक्षणमा यति धेरै संक्रमित फेलापरेको यो पहिलोपटक हो । संक्रमितमध्ये सबैभन्दा
भक्तपुर, मंसिर १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले राप्रपा र राप्रपा नेपालबीच छिटै एकीकरण हुने बताएका छन् । रफत सन्चार क्लबले बुधबार भक्तपुरमा गरेको कार्यक्रमा उनले पार्टी
इन्द्र गिरी (इमेज) संखुवासभा, मंसिर १ । संखुवासभामा स्थानीय निकाय पुनःसंरचनाको विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परी डेढ दर्जन स्थानीय घाइते भएका छन् ।