Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


ट्रम्पबारे यसो भन्छन् पुटिन

काठमाडौं, मंसिर ६ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पसँग आफ्नो शिखर वार्ताको विषयमा कुरा गर्नु अहिल्यै छिटो हुने बताएका छन् । पुटिनले चुनावी अभियानका क्रममा दिएको

नेपालीलाई तत्काल भारतीय नोट उपलब्ध गराऊ : मुरारका

काठमाडौं, मंसिर ६ । नेपाल उद्योग वाणिज्य महासंघले भारतसँगको व्यापारमा असर परेको भन्दै व्यापारीहरुलाई आवश्यक मात्रामा भारतीय रुपैयाँ उपलब्ध गराउन आग्रह गरेको छ । भारतीय ५ सय र एक हजारका

हिरो मोकर्पको तीन नयाँ मोटरसाइकल नेपाली बजारमा, यस्तो छ मूल्य

काठमाडौं, मंसिर ६ । हिरो मोटोकर्पले नेपाली बजारमा हिरोका तीनओटा नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी स्प्लेन्डर आइस्मार्ट ११०, न्यू अचिभर १५० र नयाँ

शेयर बजारमा सोमबार सामान्य सुधार

काठमाडौं, मंसिर ६ । पछिल्ला दिन उच्चदरले ओरालो लाग्दै रहेको शेयर बजारमा सोमबार सामान्य सुधार आयो । उतार–चढावबीच बजार परिसूचक नेप्से ६ अंक बढीले सकारात्मक रहेर १६ सय ६ कायम

भक्तपुरमा ट्याक्सीलाई माइक्रोले ठक्कर दिँदा चालकको मृत्यु, ८ जना घाइते

भक्तपुर, मंसिर ६ । भक्तपुरको गठ्ठाघरमा बा१ज ९५३६ नम्बरको माइक्रोबसले सोमबार बा२ज १५४७ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सीचालकको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्सीचालक भीमेश्वर नगरपालिका–३ दोलखाका ३३ वर्षीय दिनेश

नापी अमिन एक लाख घुससहित रंगेहात पक्राउ

बर्दिवास, मंसिर ६ । नापी कार्यालय महोत्तरी जलेश्वरका अमिन (खरदार) रु एक लाख घुस रकमसहित सोमबार थलोमा नै पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिएर कार्यालयबाट निस्कँदै गर्दा अमिन सन्तोषकुमार

झापा–११ लाई हराउँदै सशस्त्र सेमिफाइनलमा

विशाल नेम्वाङ (इमेज)झापा, मंसिर ६ । झापा–११ लाई ‘टाइब्रेकर’मा ५–४ गोलले पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ टिम झापामा जारी सहारा–सुरुंगा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको