Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सुकुम्बासीका नाममा राजधानीका नदी किनार अतिक्रमण बढ्दो

काठमाडौं, मंसिर ११ । वाग्मती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका छन् । विसं २०४७ देखि सुकुम्बासीका नाममा काठमाडौं उपत्यकाका नदी किनार अतिक्रमण

पार्टी एकीकरणको एक साता नबित्दै राप्रपामा वैचारिक अन्तरकलह

काठमाडौं, मंसिर ११ । पार्टी एकीकरणको साता नबित्दै राप्रपाभित्र वैचारिक विवाद देखिएको छ । सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी एकीकरण घोषणा गरिएको राप्रपामा राजतन्त्रका विषमा विवाद देखिएको हो । नागरिक

जबर्जस्ती संशोधन प्रस्ताव दर्ता गरे एमालेले सडक र सदनमा सशक्त प्रतिवाद गर्ने

काठमाडौं, मंसिर ११ । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो असहमतिका बाबजुद जबर्जस्ती संविधान संशोधन प्रस्ताव दर्ता गरिए सदन र सडक दुवैतिर सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । सरकारले सीमांकन

अंगीकृतले मुख्यमन्त्री पनि बन्न नपाउने गरी संशोधन प्रस्ताव तयार

काठमाडौं, मंसिर ११ । सरकारले आइतबार संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । त्यसअघि सत्तारुढ दल कांग्रेस र माओवादीले संविधान संशोधनका विषयमा विभिन्न दलहरुसँग थप छलफल गर्ने भएका

इन्द्र-जवाहर स्वास्थ्य उपचार कोषमा १ करोड रुपैंयाँ

काठमाडौं, मंसिर १० । एन ई गु्रपले त्रिवि शिक्षण अस्पताल बालरोग विभागमा स्थापना गरेको इन्द्र–जवाहर स्वास्थ्य उपचार कोषको रकम बढाएर १ करोड रुपैयाँ पुर्‍याएको छ । गु्रपले ८ वर्षअघि असहाय

सोल्टी होटलले स्वर्ण महोत्सव मनायो

काठमाडौं, मंसिर १० । पाँचतारे होटल सोल्टी क्राउन प्लाजा स्थापनाको ५० बर्ष पूरा भएको छ । होटलले आफ्नो ५० औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । शुक्रबार आयोजित

१४ औं हस्तकला प्रदर्शनी काठमाडौंमा सुरु

काठमाडौं, मंसिर १० । १४ औं हस्तकला प्रदर्शनी तथा १२ औं हस्तकला प्रतियोगिता काठमाडौंस्थित भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको प्रदर्शनीको शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी

काठमाडौं, मंसिर १० । शुक्रबार पनि सुनको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले झरेर ५४

महिला एसिया कप क्रिकेट शनिबारदेखि, नेपालले पाकिस्तानसँग खेल्ने

काठमाडौं, मंसिर १० । महिला एसिया कप ट्वेन्टी ट्वेन्टी क्रिकेट शनिबारदेखि थाइल्याण्डको बैंककमा हुँदैछ । छ टोली सहभागी प्रतियोगितामा नेपाल र थाइल्याण्डबाहेक बाँकी चार राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश

इरानमा रेल जुध्दा ३१ को मृत्यु, ७० जना घाईते

काठमाडौं, मंसिर १० । इरानको उत्तरी क्षेत्रमा दुई वटा रेल आपसमा जुध्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । रोकिराखेको रेललाई गुडिरहेको रेलले ठक्कर दिंदा रेलका चार डिब्बा लिगबाट उछिट्टिएको