काठमाडौं, मंसिर १३ । सोमबार एकाबिहानै आएको पराकम्पन (भूकम्प)मा परी एकजनाको मृत्यु भएको छ । पराकम्पनका कारण आमादब्लम हिमालमा पहिरो जाँदा खसेको चट्टानले लागेर आरोहणमा गएका सोलुखुम्बु, खुम्जुङ गाविस वडा
रोल्पा, मंसिर १३ । सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई अलग्याउने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गर्न लागको विरोधमा आन्दोलनमा उत्रिएका रोल्पा र प्यूठानका जनताले संयुक्त आन्दोलनको घोषणा गरेका छन्
कपिलवस्तु, मंसिर १३ । भारतबाट अवैध ढंगले नेपाल भित्र्याइएको ४२ ओटा गोरु सशस्त्र प्रहरीले आइतबार राति कृष्णनगरको सीमानाकानजिकैको विद्यानगर गाविस–३ औरहवाबाट नियन्त्रणमा लिएको छ । प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी
काठमाडौं, मंसिर १३ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् सोमबार भएका खेलहरुमा बानेश्वर रिक्रियस्नल सेन्टर र कीर्तिपुर फुटसल विजयी भएका छन् । समूह ‘ए’कोे खेलमा बानेश्वरले आदर्श फुटसललाई ४–० ले
काठमाडौं, मंसिर १३ । गण महाविहारका प्रमुख भिक्षु सोभित महास्थवीरको ३५औं प्रबज्या दिवसको अवसरमा सोमबार राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई अभिनन्दन गरिएको छ । काठमाडौंको गणबहालस्थित धर्मविजय
काठमाडौं, मंसिर १३ । मधेसी मोर्चासहितको संघीय गठबन्धनको बैठक बिनानिर्णय सकिएको छ । सोमबार संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा भएको बैठकमा मधेसी मोर्चाका तीन अध्यक्ष तराई मधेस लोकतान्त्रिक पार्टी
काठमाडौं, मंसिर १३ । राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य क्षेत्रको माग राखी आन्दोलनरत् डा. गोविन्द केसीको जीवनरक्षाका लागि सार्थक वार्ताबाट समस्याको समाधान गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना
काठमाडौं, मंसिर १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले मधेस मुद्दाको सम्बोधनसहित संविधान संशोधन आवश्यक भएको भन्दै अहिले प्रस्ताव गर्न लागिएको संशोधनमा आफ्नो पार्टीको पूर्णसमर्थन रहने बताएका छन्
यादव आचार्य (इमेज)बर्दिया, मंसिर १३ । बर्दियामा खैरीचन्दनपुर गाविसलाई पाताभार गाविससँग जोड्न खोजेको भन्दै स्थानीयले चक्काजाम गरेका छन् । उनीहरुले खैरीचन्दनपुरलाई राजापुर नगरपालिकामा समावेश गर्न माग गरेका हुन् । चक्काजामका
सोमबार बालाचतुर्दशीको अवसरमा राजधनीको पशुपतिनाथ मन्दिर पसिशरमा आफ्ना परिवारका मृतक सदस्यको नाममा सतविज् छर्दै भक्तजनहरु । तस्बिरः सुनिल / ईमेजखबर