काठमाडौं, मंसिर २३ । आज दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्क स्थापना दिवस । ३१ वर्ष अगाडी स्थापित यस संगठनले दक्षिण एशियाली मुलुकको साझा हित पहिल्याउने र विकास र समृद्धिको
बग्दाद, मंसिर २३ । इराकमा गरिएको हवाई आक्रमणमा ६३ जना सर्वसाधारण मारिएका छन् । इस्लामिक स्टेटको कब्जामा रहेको अल कैम इलाकामा गरिएको हवाई आक्रमणमा गल्तीले उनीहरु मारिएको जनाइएको छ ।
काठमाडौं, मंसिर २३ । रानीपोखरीका माछा कमलपोखरीमा सारिएको छ । भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण गर्न पोखरी सुकेपछि माछा सार्न थालिएको हो । यसअघि पनि झन्डै सात सय माछा बालाजुको माछापोखरीमा
काठमाडौं, मंसिर २३ । काठमाडौंमा शहरी पारवहन (मोनो रेल) सञ्चालनका लागि लगानी बोर्डले तीव्रगतिमा गृहकार्य अगाडि बढाएको छ । काठमाडौंमा मोनो रेल र मेट्रो रेलको विकास निर्माण र सञ्चालनका लागि
काठमाडौं, मंसिर २३ । ओखलढुंगा जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मीले मादकपदार्थ सेवन गरेर औपचारिक पोसाकमै हानाहान गरेका छन् । अरू प्रहरीले नियन्त्रण गर्न नसक्ने गरी सदरमुकामको बीच बजारमै हानाहान गरेका हुन्
काठमाडौं, मंसिर २३ । मुलुकका प्रमुख अस्पतालहरूमा सरकारले अर्बौ रूपैयाँ खर्चेर खरिद गरेका स्वास्थ्य उपकरणहरू बेकम्मा भएर थन्किएका छन् । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, बिपी कोइराला
काठमाडौं, मंसिर २३ । अबको केही साताभित्र नेपालको भारतसँग रहेको इन्टरनेट निर्भरता हट्ने भएको छ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय
काठमाडौं, मंसिर २२ । युुवा तथा खेलकुद मन्त्रालयले विश्वकप ट्वेन्टी–२० क्रिकेट महिला छनोट चरण खेलेको नेपाली टोलीलाई सम्मान गरेको छ । हङकङमा गत अक्टोबरमा भएको छनोटमा दोस्रो हुँदै एसिया कपसमेत
काठमाडौं, मंसिर २२ । नेपाल निर्माण व्यवसायीहरुले नयाँ नेपाल बनाउन सहयोग गर्ने गरी व्यवसायमैत्री नीति–नियम बनाउन आग्रह गरेका छन् । नवौं निर्माण दिवस एवं नेपाल निर्माण व्यवसायी महासंघको रजतजयन्तीका अवसरमा
काठमाडौं, मंसिर २२ । रेमिट्यान्स कम्पनी आइएमइले भारतबाट नेपालमा पैसा पठाउनसक्ने सुविधा ल्याएको छ । आइएमइले भारतस्थित अक्सिजन लिमिटेडसँगको सहकार्यमा नेपालमा पैसा पठाउन सकिने व्यवस्था मिलाएको हो । यसका लागि