Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


त्रिशूलीमा ट्रक खस्यो, एकजना बेपत्ता

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना५ख ५६५४ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेर सो दुर्घटना भएको हो ।

डोटीमा ब्यापक बन फडानी, उपभोक्ता, ठेकेदार र कर्मचारीकै मिलेमतो

-केशबचन्द्र महरा,ईमेज जसमा उपभोक्ता, ठेकेदार र बन कर्मचारीको मिलोमतो देखिएको छ । लक्ष्मीनगर गाविसका मालिका सामुदायिक बन, मसानी सामुदायिक बन, सिद्धबाबा सामुदायिक बन र परिवर्तन सामुदायिक बनमा फडानी भैरहेको छ

ट्रम्प र पुटिनबीच टेलिफोन बार्ता, आतंकवादविरुद्ध संघर्ष गर्ने सहमति

दुई नेताबीचको टेलिफोन वार्ताका क्रममा आईएसलगायत सिरियामा सक्रिय अरु आतंकवादी समूहविरुद्ध संघर्ष गर्ने सहमति भएको क्रेमलिनले जनाएको छ । कुराकानी सकारात्मक र रचनात्मक भएको भन्दै विज्ञप्तिमार्फत क्रेमलिनले व्यापारमा पारस्परिक हित

अनिता लिम्बु: लन्डनको स्टेज सो बाटै विश्व चर्चित(हेर्नुहोस तस्विर)

लन्डनमा आयोजना हुने अधिकांश र्‍याम्प सोहरुमा अनिताको उपस्थिति रहन्छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुंङ जन्मिएर इटहरी हुँदै हाल लन्डन बस्दै आएकी उनले विदेशी मोडलहरुसँग मजाले प्रतिस्पर्धा गरेर नेपालीको पहिचान राख्दै

नेपालमा रहस्यमय यान देखिएको अमेरिकी गुप्तचरको दाबी

अमेरिकाको केन्द्रीय अनुसन्धान एजेन्सी (सीआइए) ले आफ्नो एक दस्तावेजमा यस्तो दाबी गरेको हो । हालै सार्वजनिक सो दस्तावेज अनुसार सन् १९६८ मार्च २५ मा पोखरा नजिकै त्यस्तो यान देखा परेको

घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ

पर्यटन व्यवसायका हिसाबले अफसिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनियाँ पर्यटकको चापसँगै घोडेपानीका होटल भरिभराउ भएका हुन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानीमा दैनिक २०० जनाको अनुपातमा चिनियाँ पर्यटक

आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै

देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाइने गरिन्छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन,

अमेरिकामा ट्रम्पको आदेशलगत्तै विमानस्थलबाटै शरणार्थी पक्राउ

न्यूयोर्कमा हिरासतमा लिइएका शरणार्थीलाई रिहाई गर्न केही मानवअधिकारवादी संगठनहरुले कानूनी बाटो अख्तियार गरेका छन् । ट्रम्पको आदेशलगत्तै जोन एफ केनेडी विमानस्थलबाट दुई इराकी शरणार्थीलाई हिरासतमा लिइएको हो । जसमध्ये एक जना

ठूलो जहाज किन्न साढे ५ करोड बैना

दुइटा वाइड बडी विमान खरिदका लागि निगमले असोज पहिलो साता आह्वान गरेको खरिद प्रक्रियामा सहभागी भएका ११ वटा कम्पनीमध्येबाट माघ १ गते एएआर कर्पोरेसन छानिएको थियो । ‘निगमका तर्फबाट बैनाका

केन्द्रीय प्रसारण लाइनमा २५ मेगावाट बिजुली फेरि थपिदैं

ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगवाट बिजुली ल्याउन लागेको हो । यसअघि विद्युत् प्राधिकरण र भारतको