Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


राष्ट्रपतिको सम्बोधनकै क्रममा बेहोस भएका सांसदको निधन

भारतको पूर्व विदेशराज्यमन्त्री समेत रहेका सांसद ई अहमदको दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा बुधबार बिहानै निधन भएको हो । ७८ वर्षीय ई अहमद केलरको मल्लापुरम सीटबाट लोकसभा सदस्य निर्वाचित भएका

चेल्सी र लिभरपुल बराबरीमा रोकिए, वाट्फोर्डसँग आर्सनल पराजित

लिभरपुलको मैदान एन्फील्डमा भएको खेल १-१ गोलको बराबरीमा टुंगिएको हो । खेलमा चेल्सीका डेभिड लुइजले पहिलो गोल गरेपनि लिरभपुलका जर्जीनो वहाल्दमले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् । प्रिमियर

आज श्रीपञ्चमी पर्व, सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरिदैं

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या

दृष्टिविहीन विश्वकपमा आज नेपालले दक्षिण अफ्रिकासँग खेल्ने

मंगलबार भएको पहिलो खेलमा अष्ट्रेलियासँग भारी अन्तरले पराजित नेपाली टोली आज पहिलो जितको खोजीमा छ । भारतको नयाँदिल्लीमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाललाई मंगलबार अस्ट्रेलियाले १० विकेटले हराएको थियो ।

स्थानीय तहमा कार्यकाल पुरा हुनु दुई महिना अघि नै निर्वाचन

कार्यकाल पूरा हुनु दुई महिनाअगाडि नै निर्वाचन गर्ने गरी कानुनमा व्यवस्था हुन लागेको यो पहिलोपटक हो । निर्वाचन कार्यकाल सकिनुअघि नै भए पनि अघिल्लो कार्यसमितिले पाँच वर्षको कार्यकाल पूरा गर्नेछ

अमेरिकामा मन्त्री छनोट प्रक्रियालाई डेमोक्रेट सांसदहरुद्धारा बहिष्कार

ट्रम्पले शपथ लिएको दोस्रो हप्तामै उनको छनौटविरुद्ध भएको बहिष्कारसँगै मतदान प्रक्रिया पछि धकेलिएको छ । मनोनित स्वास्थ्य मन्त्री टम प्राइस र अर्थ मन्त्री स्टीफन मनुशिनको आर्थिक गतिविधिको बारेमा थप जानकारीको

कर्मचारीको उमेरहद बढाउन लोकसेवा आयोगद्वारा अस्वीकार

दुई वर्षसम्म असर हुने गरी हाल कायम रहेका ५८ वर्षको उमेरहद बढाएर ६० वर्ष बनाउने गरी सामान्य प्रशासन मन्त्रालयले विधेयक तयार गरी मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो । मन्त्रिपरिषद्ले तत्काल

चुनाव रोक्नका लागि आएको ‘बाह्य’ दबाब देउवाद्वारा अस्वीकार

प्रधानमन्त्री पुष्पकमल दाहाललाई निर्वाचन मिति घोषणाका लागि निरन्तर रुपमा दबाब परिरहेका बेला बाह्य दबाब पनि आउन थालेपछि देउवाले ठाडै अस्वीकार गरेका हुन् । बाह्य प्रेरणा र मोर्चाको मागअनुसार संविधान संशोधन

‘चीनसँग चिसियो नेपालको सम्बन्ध’

समितिको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र परराष्ट्रसचिव शंकरदास बैरागीसँग सांसदले सरकारको असन्तुलित र कमजोर कुटनीति सम्बन्धमा प्रश्न गरेका थिए । सरकार भारतसँग राष्ट्रिय हितका मुद्दामा लम्पसार परेको

दुई न्यायाधीशले लिए शपथ

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् । सो समारोहमा उपराष्ट्रपति, सर्वोच्च अदालतका न्यायाधीशहरु, संवैधानिक अंगका प्रमुखहरु