Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


एम्बुलेन्स निर्देशिका लागू हुँदै, यस्ता छन् प्रावधान

मन्त्रिपरिषद् लगिएको निर्देशिका पारित भएपछि कार्यान्वयनमा आउने छ । नेपालमा एम्बुलेन्ससम्बन्धी छुट्टै निर्देशिका नभएकाले एम्बुलेन्स सेवालाई सरल, भरपर्दो र व्यवस्थित गर्न निर्देशिका आवश्यक भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले

प्रधानमन्त्रीलाई सात दिने अल्टिमेटमसहित मोर्चाले बुझायो ज्ञापनपत्र

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर मोर्चाका नेताहरुले आफ्ना माग पूरा नभए सरकारलाई दिइएको समर्थन सात दिनपछि नरहने जानकारी गराएका हुन् । मोर्चामा आबद्ध सात दलका नेताले प्रधानमन्त्री दाहाललाई भेटेर स्थानीय निर्वाचनका

१७ वर्षीया किशोरीको रहस्यमय मृत्यु

मृत्यु हुनेमा पिपरा–५ बस्ने राजेन्द्र महासेठकी छोरी १७ वर्षीया काजलकुमारी महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार किशोरी महासेठ गएराति खाना खाएर

Strike continues in Saptari on the third day

The strike has effectively shutdown transportation, factories, industries and educational institutes here with irate UDMF cadres taking out demonstrations from early morning hours. The Front cadres enforced the shutdown of

सप्तरी घटनामा घाइते भएका वीरेन्द्र महतोको मृत्यु

गोली लागी घाइते भएका सप्तरी मलेठ–२ का वीरेन्द्र महतोको उपचारकाक्रममा बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । आइसीयुकक्षमा रहेका उनको उपचारकैक्रममा मृत्यु भएको अस्पतालले जनाएको छ

भारतको लखनउमा भीडन्त, एकजना आतंककारी मारिए

उत्तर प्रदेशको लखनउमा आतंकवादी लुकेको स्थानमा प्रहरीले घेरा हाल्दा दुई समूहबीच भिडन्त भएको थियो । लगभग आठ घण्टासम्म भएको भिडन्तमा एक जना आतंककारी मारिएका हुन् । अरु आतंककारी भने भागेको

हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

बर्दियाको बबई नगरपालिका–३ कर्मला गाउँमा गएराति हात्तीको समूह गाउँमा प्रवेश गरेको थियो । गाउँलेले हात्ती धपाउने क्रममा हात्तीको आक्रमणमा परी बबई नगरपालिका–३ कर्मला गाउँका १८ वर्षीय अमृत भनिने विजय नेपालीको

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर इब्राहिमोभिकलाई तीन खेलमा प्रतिबन्ध

गत शनिवार प्रिमियर लिगअन्तर्गत आफ्नै घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा बोर्नमाउथका डिफेन्डर टाइरोन मिङ्सलाई कुहिनाले हानेको आरोपमा इङ्ल्यान्डको फुटबल संघले अघिल्लो तीन खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

तराई बन्दका कारण जनजीवन प्रभावित, विहानैदेखि प्रदर्शन

बन्दका कारण सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, सर्लाहीलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको हो । बन्दको प्रभाव पश्चिमी जिल्ला कपिलवस्तु, रुपन्देही र बर्दियामा पनि परेको छ । मोर्चाको बन्दका कारण

शान्ति, स्थायित्व र विकास अबको प्राथमिकता : राष्ट्रपति भण्डारी

यद्यपि, नेपाली महिलाका लागि अहिले पनि निकै ठूलो संघर्ष गर्नुपर्ने स्थिति विद्यमान रहेको स्वीकार्ने उनी नेपालको संविधानले राजनीतिक रुपमा प्रतिस्पर्धामा जाने एउटा ढोका चाहिँ खोलिदिएको तर बराबरी र हाराहारी जाने