काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली शुक्रबार प्रकाशन हुँदैछ । माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानका
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताउनुभएको छ । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को उपलक्षमा शुभकामना सन्देश
काठमाडौं । राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ । नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा बिहीबार सम्पन्न भएको फाइनल खेलमा बागमतीले मधेस प्रदेशमाथि ६–५ को जित निकाल्दै
एजेन्सी । अमेरिका र बेलायती सेनाले यमनमा हुथी विद्रोही समुहविरुद्ध हवाई आक्रमण सुरु गरेको छ । यमनको राजधानी साना, हुदीदाहको बन्दरगाह, धामार सहर र उत्तर–पश्चिमी हुथी गढ सादामा एकसाथ आक्रमण
काठमाडौं । आज पुस २७ गते, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । गोरखाका राजा नरभूपाल
काठमाडौं । बागमती प्रदेश पहिलोपटक नेपालमा आयोजना भएको राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपमा च्याम्पियन बनेको छ । नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा बिहीबार सम्पन्न फाइनलमा वागमतीले मधेश प्रदेशमाथि ६-५ को
काठमाडौं । विदेश जाने श्रमिकहरुले ४५ डलर खर्च गरेर अनिवार्य अङ्ग्रेजी भाषा सिक्नैपर्ने व्यवस्था श्रमिक माथिको थिचोमिचो भएको सांसदहरुले बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालिन पर्यटनमन्त्री र कर्मचारीहरुको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आउन नसकेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभा
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सम्बन्धित देशको भाषा, सीप र आवश्यक ज्ञान प्रदान गरेर मात्रै श्रमिक विदेश पठाउने गरी सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ । बिहीबार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रधानमन्त्रीलाई कति अधिकार दिने भन्नेमा गएर